घरेलु श्रमिकलाई श्रम सम्झौता गरी पठाउनेछौं : श्रममन्त्री भण्डारी
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नियमन बाहिर रहेको घरेलु श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित गर्न निश्चित गन्तव्य देशसग श्रम सम्झौता गरी घरेलु श्रमिक पठाउने तयारी भइरहेको बताएका छन् ।
बजेट कार्यान्वयनका लागि तीव्र काम गर्नुपर्ने बेलामा मन्त्री र सचिवहरु नै लामबद्ध भएर विदेश यात्रामा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार भदौ लागेयता मन्त्रीहरुले मात्रै १६ वटा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वैदेशिक भ्रमण गरिसकेका छन् । विशिष्ट पदािधकारीकोसहित यस्तो भ्रमण संख्या २५ नाघेको छ ।