श्रममन्त्री भण्डारी भन्छन्– आन्तरिक रोजगार महाशाखा स्थापना गर्छाैं
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित गर्न आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताएका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित गर्नका लागि आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताउनुभएको छ ।