भारतीय पर्यटन भित्र्याउन आन्तरिक टुरिजम मार्ट सुरु

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै वटा प्रदेशबाट भारतीय पर्यटन भित्र्याउनका लागि आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताएका छन् । मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डा.रेग्मीले भारतका विभिन्न सहरका पर्यटन घुम्न आतुर रहेकाले नेपालको आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि टुरिजम मार्टको माध्यमबाट ल्याउने अभियान सुरु गरिएको बताएका हुन् ।उनले पछिल्लो समय भारतीय पर्यटकहरु नेपाल सरकारको कुनै प्याके

सम्बन्धित सामग्री

पर्यटक भित्र्याउन पर्यटन बोर्डले सुरु गर्‍यो आन्तरिक टुरिजम मार्ट

नेपाल पर्यटन बोर्डले भारतीय पर्यटक भित्र्याउन सातै प्रदेशमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ ।

सबै प्रदेशबाट भारतीय पर्यटक भित्र्याउन टुरिजम मार्ट : सिइओ रेग्मी

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवर्द्धनका सबै प्रदेशबाट भारतीय पर्यटक भित्र्याउन आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताएका छन्। मंगलबार न्युज एजेन्सी नेपालसँग...

भारतीय पर्यटक भित्र्याउन आन्तरिक टुरिजम मार्ट : बोर्डका प्रमुख रेग्मी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै वटा प्रदेशबाट भारतीय पर्यटक भित्र्याउन आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताउनुभएको छ । भारतका पर्यटक नेपाल घुम्न आतुर रहेकाले ती पर्यटकलाई नेपालको आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि टुरिजम मार्टको माध्यमबाट ल्याउने अभियान सुरु गरिएको […]

भारतीय पर्यटक भित्र्याउन टुरिजम बोर्डको यस्तो योजना

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै वटा प्रदेशबाट भारतीय पर्यटन भित्र्याउनको लागि आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताएका छन्। मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै डा.रेग्मीले भारतका विभिन्न सहरका पर्यटन घुम्न आतुर रहेकाले त्यी पर्यटकलाई नेपालको आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि टुरिजम मार्टको […]

प्रदेशस्तरीय ट्राभल मार्ट आयोजना हुँदै

८ चैत, काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ । बोर्डका अनुसार ११–१३ चैतसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना हुने भएको छ । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यवसायिक गतिविधिको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरसँग व्यवसायिक […]

आन्तरिक तथा सीमा पर्यटन प्रर्वद्धनका लागि ट्राभल मार्ट

आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डले (बर्डर टुरिजम) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ । यसै क्रममा पर्यटन बोर्डले ११ देखि १३ चैतसम्म प्रदेश–१ को धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना गर्ने भएको छ ।पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले […]

पर्यटन प्रवर्द्धनका लागि टुरिजम मार्ट

काठमाडौं : पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरू गरेको छ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पर्यटन बोर्डले चैत ११ देखि १३ गतेसम्म प्रदेश १ को धरानमा इस्टर्न ट्रावल मार्ट आयोजना गर्ने जानकारी दिएको हो। बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको बताए।नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यावसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय

पर्यटन बोर्डद्वारा आन्तरिक टुरिजम मार्ट सुरु

नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरूको प्रवर्धन गर्ने उद्देश्यका साथ बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा गत फागुनमा वेष्टर्न ट्राभलमार्ट सम्पन्न गरेको थियो ।

नेपालगञ्जपछि धरानमा आन्तरिक ट्राभल मार्ट आयोजना हुने

आन्तरिक तथा बोर्डर सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले ( बोर्डर टुरिजम ) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट शुरु गरेको छ ।  यसैक्रममा पर्यटन बोर्डले २०७८ चैत्र ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा  इस्टर्न ट्राभल मार्ट आयोजना गर्ने भएको छ ।सोमबार पर्यटन बोर्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए ।नेपालक