८ चैत, काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ । बोर्डका अनुसार ११–१३ चैतसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना हुने भएको छ । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यवसायिक गतिविधिको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरसँग व्यवसायिक […]