पोखरियालाई कर्मचारी भर्ना केन्द्र बनाउन थालेपछि अदालतमा रिट, छलफलका लागि बोलाइयो

वीरगञ्ज – पर्साको पोखरिया नगरपालिकाले गैरकानुनी रुपमा कर्मचारी भर्ना गर्न लागेपछि त्यसको विरोध भएको छ। नगरपालिकाले छोटो अवधिको सूचना निकालेर गैरकानुनी तरिकाले कर्मचारी नियुक्ति गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलले त्यसको विरोध गरेका छन्। नगरपालिकाले यही महिनाको ७ र १० गते सूचना प्रकाशन गरेर विभिन्न पदमा करारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै दलहरूले नै विरोध […]

सम्बन्धित सामग्री

अतुल्य छ 'शून्यको मूल्य'

‍शून्यको मूल्य किताबको नाम हो । तर किताबको कुरा अङ्क दुई सम्बन्धी एउटा रमाइलो ठट्टाबाट सुरु गरौँ । ठट्टा सुरु हुन्छ कर्मचारी भर्नाको सूचनाबाट । कर्मचारी भर्ना गर्न एक कम्पनीले दर्खास्त आह्वान गर्‍यो । सूचनामा उम्मेदवारको अन्तर्वार्ता व्यवसायी आफैँले लिने जानकारी पनि दिइएको थियो । जागिर खान धेरैजनाका दर्खास्त परे । छानिएका केही निवेदक अन्तर्वार्ताका लागि बोलाइए । अन्तर्वार्ता लिन व्यवसायी तयार भएपछि पालैपालो उम्मेदवारलाई बोलाइयो । अन्तर्वार्ता दिने पहिलो उम्मेदवारलाई व्यवसायीले सोधे “दुई जोड दुई कति हुन्छ ?...