बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न विज्ञ टोली गठन गरिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको अध्यक्षतामा विभिन्न क्षेत्रका १० विज्ञ समेटेर टोली गठन गरेको...