बालबालिकाको शरीरमा पारिवारिक विवरण लेख्दै युक्रेनी अभिभावक

कीएभ । युक्रेनबाट एक हृदयविदारक तस्बिर सामाजिक सञ्जालमा बाहिरिएको छ । तस्बिरमा एक बालिका डायपर लगाएर उभिरहेकी छिन्। उनको नाङ्गो पीठमा उनको नाम (भेरा माकोवी) र नम्बर लेखिएको छ। यो उनको आमा साशा माकोवीले नै लेखेकी थिइन् । बच्चा रूसी आक्रमणमा परिन् भने पनि उनको पहिचान खुलोस् भनेर उनको आमाले पिठिउमा लेखेकी हुन् । बच्चा […]

सम्बन्धित सामग्री

रूसी सेनामा अर्का एक नेपालीको मृत्यु

काठमाडौँ : रूसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि करिब ६ महिनाअघि रूसी सेनामा भर्ती भएका बागलुङको ताराखोला गाउँपालिका-२ का ३६ वर्षीय जितबहादुर विकको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।गाउँमा सवारीचालकका रूपमा काम गर्दै आएका विक गत असोजमा दलालमार्फत सेनामा भर्ती हुन रूस पुगेका थिए। रूसी सेनामा भर्ती भएलगत्तै युक्रेनी सेनाको गोली लागेर गम्भीर घाइते भएका विकको रूसको रोस्तोभमा उपचारका क्रममा मृत्यु भएको हो। विकको गत माघ २० गते मृत्यु भए पनि परिवारले दुईतीन दिनअघ

युक्रेनीहरुले किन लेख्दैछन् बालबालिकाको शरिरमा यस्तो विवरण ?

रुसी सेनाको हमलामा जुनसुकै बेला मारिने डरले युक्रेनी परिवारहरूले आफ्ना बालबालिकाको शरिरमा पारिवारिक विवरण लेख्न थालेका छन् । युद्ध प्रताडित युक्रेनमा यी अनौठा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । द्वन्द्वको वास्तविकतालाई उजागर गर्ने यी तस्बिरलाई धेरै पत्रकारहरूले ट्विट गरिरहेका छन् । ‘युक्रेनी आमाहरूले आफू मारिए र  उनीहरूको छोराछोरी   बाँचेको अवस्थामा तिनीहरूको शरिरमा पारिवारिक सम्पर्कहरू […]

युक्रेनी परिवारले बालबालिकाको शरिरमा किन लेख्दैछन् यस्तो विवरण ?

रुसी सेनाको हमलामा जुनसुकै बेला मारिने डरले युक्रेनी परिवारहरूले आफ्ना बालबालिकाको शरिरमा पारिवारिक विवरण लेख्न थालेका छन् । युद्ध प्रताडित युक्रेनमा यी अनौठा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।द्वन्द्वको वास्तविकतालाई उजागर गर्ने यी तस्बिरलाई धेरै पत्रकारहरूले ट्विट गरिरहेका छन् । ‘युक्रेनी आमाहरूले आफ्ना छोराछोरी मारिए र उनीहरूको बच्चा बाँचेको अवस्थामा तिनीहरूको शरिरमा  पारिवारिक सम्पर्कहरू लेख्छन् । युरोप अझै ग्यासको बारेमा छलफल गरिरहेको छ,’ एक स्वतन्त्र पत्रकार अन