रुसी सेनाको हमलामा जुनसुकै बेला मारिने डरले युक्रेनी परिवारहरूले आफ्ना बालबालिकाको शरिरमा पारिवारिक विवरण लेख्न थालेका छन् । युद्ध प्रताडित युक्रेनमा यी अनौठा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । द्वन्द्वको वास्तविकतालाई उजागर गर्ने यी तस्बिरलाई धेरै पत्रकारहरूले ट्विट गरिरहेका छन् । ‘युक्रेनी आमाहरूले आफू मारिए र उनीहरूको छोराछोरी बाँचेको अवस्थामा तिनीहरूको शरिरमा पारिवारिक सम्पर्कहरू […]