प्रभु क्यापिटलको अनलाइनबाटै आइपीओमा आवेदन दिन सकिने

प्रभु क्यापिटलले आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।प्रभु क्यापिटलले पिपुल्स पावरको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित बासिन्दाले आफैंले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।यसका लागि क्यापिटलको वेबसाइटबाट आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजातसहित खरिद गर्न चाहेको कित्ता र […]

सम्बन्धित सामग्री

अब अनलाइनबाटै राप्रपाको पार्टी सदस्यता लिन सकिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अब अनलाइनबाटै सदस्यता प्रदान गर्ने भएको छ । राप्रपाले अनलाइनबाटै पार्टीको सदस्यता लिन सकिने व्यवस्था गरेको हो । राप्रपाको वेबसाइटमा गएर नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिन सकिने छ । वेबसाइटमा गएर नयाँ सदस्यता लिने वा नवीकरण गर्ने हो, सो छनौट गरेर आवेदन दिन सकिने छ ।  साधारण सदस्यका लागि १० रुपैयाँ, सक्रिय सदस्यका लागि एक वर्षको...

भदौ १५ गतेसम्म आइसिटी अवार्डमा आवेदन दिन सकिने, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

आउँदो भदौ १५ गतेसम्म सातौं आइसिटी अवार्डमा अनलाइन आवेदन दिन सकिने भएको छ । गत साउनदेखि सुरु भएको अवार्डको नोमिनेसन भदौ १५ गतेसम्म खुला हुने भएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा चिनिएको आइसिटी अवार्डमा आवेदन दिने समय अब केही दिन मात्रै बाँकी रहेको छ । सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका व्यक्ति, स्टार्टअप तथा संस्थाहरूले आइसिटी...

अनलाइनबाटै भिसा लिन सकिने

अध्यागमन विभागले अनलाइनबाट भिसा लिन सकिने व्यवस्था गरेको छ । विभागले पछिल्लो समय इ–भिसाको अवधारणासहित अनलाइन आवेदन दिएर भिसा लिन सक्ने व्यवस्था गरेको विभागका महानिर्देशक नारायण भट्टराईले बताए । उनले भने, “अहिलेलाई भिसाको लागि अनलाइन आवेदन दिन सकिने व्यस्था गरिएको छ । कागजात अपलोड गरेपछि विभागमा आएर रुजु गरी बैंक भौचर तिरेर भिसा लिन सकिन्छ […]

अनलाइनबाटै भिसा लिन सकिने

काठमाडौं । अध्यागमन विभागले अनलाइनबाट भिसा लिन सकिने व्यवस्था गरेको छ । विभागले पछिल्लो समय इ भिसाको अवधारणासहित अनलाइन आवेदन दिएर भिसा लिन सक्ने व्यवस्था गरेको विभागका महानिर्देशक नारायण भट्टराईले बताए । उनले भने, ‘अहिलेलाई भिसाको लागि अनलाईन आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कागजात अपलोड गरेपछि विभागमा आएर रुजु गरी बैंक भौचर तिरेर […]

बैंकको अनलाइनबाटै ५ लाखसम्म ऋण माग्न पाइने

२८ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा अब अनलाइनबाटै ऋण आवेदन दिन सकिने र अनलाइनबाटै ऋण लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले नीतिगत रुपमै यस्तो व्यवस्था गरेको हो । शुक्रबार विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको मार्गदर्जन जारी गर्दै राष्ट्र बैंकले पाँच लाख रुपैयाँसम्म यस्तो कर्जा लिन सकिने बताएको छ । मार्गदर्शनअनुसार सम्बन्धित […]

नबिल बैङ्कमा कर्जाको आवेदन अनलाइनबाटै दिन सकिने

काठमाडौँ । नबिल बैङ्कले कर्जाका लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुरु गरेको छ । ग्राहकले बैङ्कको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था सुरु गरेको हो । यो सुविधा बैंकलार्ई डिजिटल बैङ्कमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप गरिएको जनाइएको छ । ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैङ्किङ सेवाहरूको प्रयोग गर्न सक्ने बैङ्कको भनाइ छ । बैङ्कले आधिकारिक वेबसाइटमार्फत ऋण […]

एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अनलाइनबाटै आवेदन

एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै नयाँ डेबिट कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकले आफ्नो डेबिट कार्ड हराएमा वा बिग्रिएमा अनलाइनबाटै आवेदन दिनसक्ने सुविधा ल्याएको हो । कोरोना महामारी जारी रहेको अवस्थामा ग्राहकलाई कार्यालयसम्म पुग्न नपरोस् भन्ने उद्देश्यले अनलाईनमार्फत यो सुविधा ल्याएको बैंकले जनाएको छ । बैंकको वेबसाइट तथा मोबाइल […]

एनएमबि बैंकको डलर कार्ड अनलाइनबाटै

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ । वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको कम्पनीले बताएको छ ।आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने छ । बैंकको देशभरीका १८१ शाखाहरुमा […]

एनआइसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

एनआइसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने प्रणालीको शुरूवात गरेको छ । बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो ।  ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको ष्क्भचखभ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त ष्क्भचखभ भित्र सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी ...