एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अनलाइनबाटै आवेदन

एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै नयाँ डेबिट कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकले आफ्नो डेबिट कार्ड हराएमा वा बिग्रिएमा अनलाइनबाटै आवेदन दिनसक्ने सुविधा ल्याएको हो । कोरोना महामारी जारी रहेको अवस्थामा ग्राहकलाई कार्यालयसम्म पुग्न नपरोस् भन्ने उद्देश्यले अनलाईनमार्फत यो सुविधा ल्याएको बैंकले जनाएको छ । बैंकको वेबसाइट तथा मोबाइल […]

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकका ग्राहकलाई बर्फी स्वीट्समा छूट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको न्यूरोडस्थित बर्फी स्वीट्समा मिठाईका परिकार खरीदमा १० प्रतिशत छूट पाउने भएका छन् । यससम्बन्धी समझदारीपत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र बर्फी स्वीट्सका सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका छन् । डिजिटल कारोबारमा ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राखी उक्त समझदारी गरिएको बैंकले जानकारी दिएको छ । बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले मिठाईका परिकार खरीद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छूट पाउने बताइएको छ ।

एनआईसी एशिया बैंक र केसर स्वीट्स एण्ड फुड्सबीच छूट सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलार्ई काठमाडौंको पशुपति प्लाजास्थित केसर स्वीट्स एण्ड फुड्सले मिठाईका परिकार खरीदमा १० प्रतिशत छूट दिने भएको छ । सोसम्बन्धी समझदारीपत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र फुड्सका सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका छन् । पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राखी सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । सम्झौताअनुसार मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले मिठाईका परिकार खरीद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छूट पाउनेछन् ।

एनआईसी एशिया बैंकका ग्राहकलाई दराजमा अनलाईन किनमेल गर्दा आकर्षक छुट

काठमाडौं, २८ भदौ । एनआईसी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ । भोलिदेखि आश्विन ११ सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा रू.२,००० सम्मको छुट उपलब्ध हुनेछ र क्रेडिट […]

एनआईसी एशिया बैंकका ग्राहकले दराजमार्फत किनमेल गर्दा २५ सयसम्म छुट पाउने

एनआईसी एशिया बैंकले दशैंको उपलक्ष्यमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ । भाद्र २९ देखि आगामी असोज ११ सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा रू.२ हजार सम्मको छुट उपलब्ध हुनेछ । त्यसैगरी क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा रू.२ हजार ५ सय सम्मको छुट उपलब्ध हुनेछ । चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल का

एनआईसी एशिया बैंकले सुरु गर्‍यो ‘क्यास रिसाइक्लर’ सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘क्यास रिसाइक्लर’ सेवाको शुभारम्भ गरेको छ । नवीन सेवामार्फत अब ग्राहकहरूले सहज रुपमा यस बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्नेछन् । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारमविना ग्राहकहरूले केवल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट […]

एनआईसी एशिया बैंकद्वारा मेसिनबाटै रकम जम्मा गर्न सकिने क्यास रिसाइक्लर सेवा सुरु

ग्राहकले आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सकिने बैंकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिनुभयो ।

अब बैंकमा नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने

एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना नै ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने छन् । मेसिनबाट रू. १,००० र रू. ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको  भने एक जना ग्राहकको खातामा दैनिक अधिकतम रू. ९९,५०० सम्म नगद जम्मा गर्न सकिने सीमा तोकिएको  छ । नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसा

एनआईसी एशिया बैंकका ग्राहकले अब मेसिनबाट पैसा जम्मा गर्न सक्ने, यस्तो छ तरिका

एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस नवीन सेवा मार्फत अब ग्राहकले सहज रुपमा यस बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने छन् ।  यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।  यस...

एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकले पाँच तारे होटल द सोल्टी र सोल्टी वेस्टेन्ड प्रमियरमा १० प्रतिसत छुट पाउने भएका छन्  ।  काठमाडौंको सोल्टी होटल र नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रमियरमा होटलमा कारोबार रकमको भुक्तानी गर्दा डेबिट कार्ड वा क्यूआर कोड मार्फत प्रयोग गर्दा छुट पाइने बैकले जनाएको  छ ।  एनआईसी एशिया बैंक तथा सोल्टी इन्टरप्राइजेजले आज उक्त सम्झौतापत्रमा […]

एनआईसी एशिया बैंक–सोल्टी होटल सम्झौता

काठमाडौं (अस) । एनआईसी एशिया बैंक र सोल्टी इन्टरप्राइजेजबीच ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापछि बैंकका ग्राहकले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट पाउनेछन् । समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर विष्टले हस्ताक्षर गरे । डिजिटल कारोबारमा ग्राहकको बढ्दो उपस्थितिलाई लक्षित गरी बैंकले डिजिटल ग्राहकलाई प्रोत्साहन गर्न १० प्रतिशत छुटको व्यवस्था गरिएको बताएको छ । बैंकले मोबाइल बैंकिङ तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई देशभरका २,३०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा खरिद रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जनाएको छ । हाल बैंकले ३५८ शाखा, ४७३ एटीएम, ९४  विस्तारित काउन्टर एवं ८१ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।