अनलाइनबाटै भिसा लिन सकिने

अध्यागमन विभागले अनलाइनबाट भिसा लिन सकिने व्यवस्था गरेको छ । विभागले पछिल्लो समय इ–भिसाको अवधारणासहित अनलाइन आवेदन दिएर भिसा लिन सक्ने व्यवस्था गरेको विभागका महानिर्देशक नारायण भट्टराईले बताए । उनले भने, “अहिलेलाई भिसाको लागि अनलाइन आवेदन दिन सकिने व्यस्था गरिएको छ । कागजात अपलोड गरेपछि विभागमा आएर रुजु गरी बैंक भौचर तिरेर भिसा लिन सकिन्छ […]

सम्बन्धित सामग्री

अनलाइनबाटै भिसा लिन सकिने

काठमाडौं । अध्यागमन विभागले अनलाइनबाट भिसा लिन सकिने व्यवस्था गरेको छ । विभागले पछिल्लो समय इ भिसाको अवधारणासहित अनलाइन आवेदन दिएर भिसा लिन सक्ने व्यवस्था गरेको विभागका महानिर्देशक नारायण भट्टराईले बताए । उनले भने, ‘अहिलेलाई भिसाको लागि अनलाईन आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कागजात अपलोड गरेपछि विभागमा आएर रुजु गरी बैंक भौचर तिरेर […]

ज्योति विकास बैंकको प्रिपेड डलर कार्ड सेवा

काठमाडौं (अस) । ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकका ग्राहकले प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन गरी १ दिनभित्रै भर्चुल डलर कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकले  मंसिर १९ गतेदेखि डिजिटल बैंकिङ सेवालाई थप प्रवर्द्धन गर्दै अनलाइमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी प्रयोजनका लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुरु गरेको हो । प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकले स्वदेशमै रहेर अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत सुरक्षित ढंगले किनमेल गरी रकम भुक्तानी गर्न सक्नेछन् । भिसा नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० डलर बराबरको अनलाइन किनमेल गरी भुक्तानी गर्न सक्नेछन् । हाल बैंकले १०५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।