आइफोन-१५ सिरिजमा अहिलेसम्मकै शक्तिशाली क्यामेरा हुने

काठमाडौं । एप्पलले हरेक वर्ष जस्तै यस वर्ष पनि सेप्टेम्बरमा आफ्नो नयाँ आइफोन-१५ सिरिज लन्च गर्ने तयारी गरिरहेको छ । आइफोनप्रेमीले यसपटक पनि नयाँ आइफोन सिरिजलाई लिएर नयाँ फिचर तथा सुविधाहरुको अपेक्षा गरिरहेका छन् । यसैक्रममा आइफोन-१५ सिरिजमा अहिलेसम्मकै उत्कृष्ट तथा अत्याधुनिक प्रविधिको क्यामरा लेन्स उपलब्ध हुने समाचार सार्वजनिक भएको छ । एप्पलले आफ्नो आगामी […]

सम्बन्धित सामग्री

क्यामेरा भएको ईयरबड्स ल्याउने एप्पलको तयारी

काठमाडौं– एप्पलले क्यामेरा भएको ईयरबड्स ल्याउने तयारी गरीरहेकाे छ । ब्लुमबर्गका अनुसार एप्पलले म्युजिकको सुविधा भएको स्मार्ट ग्लास र क्यामेरा समावेश भएको ईयरबड्स ल्याउन लागेको हो । एप्पलका इन्जिनियरले गत वर्षदेखि नै ईयरबड्समा लो रेजोलुसनका क्यामेरा सेन्सर कसरी अटाउने भन्ने विषयमा चर्चा गरेका थिए । अब सार्वजनिक हुने नयाँ ईयरबड्समा भने क्यामेरा र अन्य एआई […]

शुक्लाफाँटामा ‘सिसीटिभी क्यामेरा’ जडान

कञ्चनपुर, १८ असार । शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ । अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सिसीटिभी क्यामेरा जडान गरेको हो । नगरपालिकाका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने तीन बजार वन समिति, झलारी र कलुवापुर क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरिएका छन् । […]

बाघ निगरानी गर्न क्यामेरा जडान

काठमाडाैं । कञ्चनपुरमा बाघ निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको छ । बेलौरी नगरपालिकामा बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको हो । बाघको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि वडा नं ८ को पचुइँ क्षेत्रमा निगरानीका लागि छवटा स्वचालित क्यामेरा जडान गरिएका हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ट्र्रैकिङका लागि स्वचालित क्यामेरा जडान गरिएको […]

चितवनमा मतगणनास्थलमा तारजाली र सीसीटीभी क्यामेरा

भरतपुर : चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ। जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको हो। मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटीभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। यहाँ विसं २०७४…

मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ ।चितवन क्षेत

यसरी गर्नुहोस् क्यामेरा छनोट

प्रयोजन सर्वप्रथम त के प्रयोजनका लागि क्यामेरा चाहिएको हो, त्यो स्पष्ट गर्नुहोस् । आवश्यकताका आधारमा ठूलो/सानो जुनसुकै क्यामेरा किन्न सकिन्छ । जस्तै, विवाहको फोटो र भिडियो खिच्न, वाइल्डलाइफ, घुमफिर तथा सामान्य प्रयोजनका लागि...

बझाङका सबै मतगणनास्थलमा सिसी क्यामेरा जडान

बझाङ : स्थानीय तहको निर्वाचनको मतगणनाका लागि सिसी क्यामेरा जडान गरिएको छ। बझाङ जिल्लाको १२ वटै मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको हो।निर्वाचन आयोगले मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सिसी क्यामेरा जडान गरेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख विमलप्रसाद गौतमले बताए।जयपृथ्वी नगरपालिकाको मतगणना जिल्ला जिल्ला अदालतमा गरिने भएको छ भने अन्य ११ वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ।जिल्लामा २ नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा पालिका रहेका

बाघ गणनाका लागि राखिएको क्यामेरा चोरी

रौतहटमा बाघ गणनाका लागि वनमा राखिएको क्यामेरा चोरी भएको छ । वनमा बाघको संख्या बढदै गएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल निकुञ्ज विभागले बाघ गणनाका लागि सिसी क्यामेरा जडान गरेको थियो । जिल्लाको  पौराइ क्षेत्रमा राखिएको २ वटा सिसी क्यामेरा चोरी भएको हो । बाघ पानी खान आउने क्षेत्र बागमती नदी छेउमा राखिएको २ वटा क्यामेरा हराएको वन्यजन्तु प्राविधिक टिकाराम थारुले जानकारी दिए । बाघको बासस्थान भएका सम्भावित स्थानहरुमा १२२ थान सिसी क्यामेरा जडान गरिएकोमा २ वटा चोरी भएको थारुले जानकारी द

रत्ननगरमा सिसी क्यामेरा जडान

पूर्वी चितवनको रत्ननगरको मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । रत्ननगर नगरपालिका, स्थानीय व्यवसायी र इलाका प्रहरी कार्यालय रत्ननगरको सक्रियतामा क्यामेरा जडान गरिएको हो । रत्ननगरको टिकौली चोकदेखि तरकारी चोकसम्मको पाँच किलोमिटर सडकमा २२ वटा सिसी क्यामेरा जडान गरिएको हो । रत्ननगर नगरपालिकाले १४ र अन्य व्यवसायीको सहयोगमा ८ सिसी क्यामेरा जडान गरिएको हो । भीडभाड हुने, दुर्घटना बढी हुने र आपराधिक क्रियाकलाप बढी हुने क्षेत्रमा क्यामेरा जडान गरिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानक

रत्ननगरमा सिसी क्यामेरा जडान

चितवन । पूर्वी चितवनको रत्ननगरको मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । रत्ननगर नगरपालिका, स्थानीय व्यवसायी र इलाका प्रहरी कार्यालय रत्ननगरको सक्रियतामा क्यामेरा जडान गरिएको हो । रत्ननगरको टिकौली चोकदेखि तरकारी चोकसम्मको पाँच किलोमिटर सडकमा २२ वटा सिसी क्यामेरा जडान गरिएको हो । रत्ननगर नगरपालिकाले १४ र अन्य व्यवसायीको सहयोगमा ८ सिसी क्यामेरा […]