काठमाडाैं । कञ्चनपुरमा बाघ निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको छ । बेलौरी नगरपालिकामा बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको हो । बाघको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि वडा नं ८ को पचुइँ क्षेत्रमा निगरानीका लागि छवटा स्वचालित क्यामेरा जडान गरिएका हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ट्र्रैकिङका लागि स्वचालित क्यामेरा जडान गरिएको […]