सुर्खेत - नेपाली भाषाको उद्गम स्थल मानिने जुम्लाको सिंजाको सभ्याता विकास गर्नको लागि कानुन बनाइने भएको छ । जसको लागि कर्णाली प्रदेश सभा सचिवालयमा ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ दर्ता गरिएको छ । यो विधेयक संघीयतापछिको प्रदेशमा दर्ता भएको पहिलो गैरसरकारी विधेयक पनि हो ।
कर्णाली प्रदेश…