एकदिवसियमा छिटो ५० विकेट लिने सन्दीप विश्वका दोस्रो बलर

काठमाडौं : नेपाली लेग स्पिनर तथा कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय किक्रेट खेलमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।पपुवा न्युगिनि विरुद्व टियू मैदान कीर्तिपुरमा जारी खेलमा सन्दीपले यो उपलब्धि हासिल गरेका हुन्। उनले १३ औं ओभरको पहिलो बलमा पिएनजीका चार्लीस अमिनीलाई ३५ रनमा आउट गर्दै छिटो ५० विकेट पुरा गर्ने विश्वका दोस्रो बलरका रुपमा आफुलाई उभ्याए। सन्दीपले २२ खेलमा ५० विकेट पुरा गरेका हुन्। यसअघि २००९ मा जिम्बाब्वेविरुद्व श्रीलंकाका अजान्था मेन्डिसको १९ खेलमा नै

सम्बन्धित सामग्री

नेपालले आज पाकिस्तानसँग खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपको उद्धघाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्ताानबीचको खेल दिउँसो ३ः१५ मा मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुनेछ । नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्दैछ । बाबर आजम र शाहिन शाह अफ्रिदी जस्ता विश्वका उत्कृष्ट ब्याटर र बलर भएको पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट […] The post नेपालले आज पाकिस्तानसँग खेल खेल्दै first appeared on हाम्रो खेलकुद.

‘बाबर विश्वका नम्बर वान ब्याटर’

एजेन्सी – श्रीलंकाका महान् बलर चामिन्डा भासले पाकिस्तानका कप्तान बाबर आजम वर्तमान समयका नम्बर वान ब्याटर भएको बताएका छन् । बाबरले श्रीलंकामा जारी लंका प्रिमियर लिग कोलोम्बो स्ट्राइकर्सबाट खेलेका छन् । कोलोम्बो स्ट्राइकर्सका बलिङ प्रशिक्षकले भारतीय हिन्दुस्थान टाइम्ससँग कुराकानी गर्दै वर्तमान समयमा बाबर नम्बर वान् ब्याटर भएको बताएका हुन् । ‘बाबर यस लिग एक ब्याटरको […] The post ‘बाबर विश्वका नम्बर वान ब्याटर’ first appeared on Hamro Khelkud.

अवार्डमा सीतामाथि अस्वभावीक अन्याय

भुपेन्द्र जि.सी., काठमाडौं कुनैपनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विधागत रुपमा व्यक्तिगत अवार्ड प्रदान गरिन्छ । विश्वका हरेक प्रतियोगिता झैं नेपालमा पनि उत्कृष्ट बलर, ब्याटर, उदीयमान खेलाडी र सर्वोत्कृष्ट खेलाडीले व्यक्तिगत अवार्ड प्राप्त गर्दै आएका छन् । नेपालको हकमा उत्कृष्ट ब्याटर र बलरको अवार्ड छिनोफानो गर्न समूह चरण सम्मको प्रदर्शन हेरिन्छ । यसमा सामान्यतया सर्वाधिक […]

विश्वको नम्बर एक बलर बन्ने होडमा सन्दीप (भिडियोसहित)

नेपाली खेल क्षेत्रमा सर्वाधिक चर्चित, सर्वाधिक सफल र पछिल्लो समय सर्वाधिक विवाद तथा आलोचनाले घेरिएका खेलाडी हुन सन्दीप लामिछाने । विश्वका कैयौं मुलुकमा व्यावसायिक क्रिकेट खेल्दैआएका लामिछानेलाई एक नाबालिक युवतीमाथि जवर्जस्ती करणी (बलात्कार) गरेको अभियोगको मुद्दा अझै पनि चलिरहेको छ । आईसीसी विश्वकप लिग २ का खेलअघि उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा …

कार्तिक टि२० विश्वपमा ह्याट्रिक लिने पहिलो एसोसियट बलर

एजेन्सी – युएईका युवा स्पिनर कार्तिक मयाप्पन आइसिसी टि२० विश्वकपमा ह्याट्रिक गर्ने विश्वका पाँचौं र एसोसियट क्रिकेटका पहिलो बलर बनेका छन् । कार्तिकले मंगलबार श्रीलंकाविरुद्ध ह्याट्रिक गर्दै इतिहास रचेका हुन् । यसअघि टि२० विश्वकपमा अष्ट्रेलियाका तीव्र बलर ब्रेट ली टि२० मा ह्याट्रिक लिने पहिलो खेलाडी थिए । ब्रेट लीले २००७ को टि२० विश्वकपमा बंगलादेशविरुद्ध ह्याट्रिक […]

आइपिएल नखेल्नेबारे स्टार्कको जवाफ

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय र मूल्य पाउने फ्रेन्चाइज लिग हो । व्यावसायिक क्रिकेटमा आइपिएल खेल्ने विश्वका सबै खेलाडीको चाहना हुन्छ । अझ एसोसिएट खेलाडीको लागि आइपिएल एउटा सपना नै हो । तर अष्ट्रेलिया तथा विश्वका चर्चित तीव्र गतिका बलर मिचेल स्टार्कले भने पछिल्लो समय आइपिएल अक्सनमै नाम दर्ता गराएका छैनन् […]

ब्याटिङ सुधार्दै सन्दीप भन्छन् – ‘बलिङ र कप्तानीमा असर गर्दैन’

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने वर्तमान समयमा एसोसियट क्रिकेटकै सर्वोत्कृष्ट बलर हुन् । लेग स्पिनरकै चर्चा गर्ने हो भने सन्दीपको नाम पछिल्लो समय विश्व क्रिकेट जगतमै अग्रपंक्तिमा आउने गरेको छ । विश्वका चर्चित इन्डियन प्रिमियर लिग देखि बिग ब्यास लिग खेल्दै आफ्नो गुगलीको जादु देखाइसकेका छन् । सन्दीपको क्षमता र मुख्य […]

टेस्टमा ४ सय १३ विकेट तर खेल्न पाएनन्

काठमाण्डाै – ‘यो ठिक होइन’, ‘मलाई विश्वास नै भइरहेको छैन’, ‘निकै आश्चर्यजनक निर्णय हो’,  भारत र रविचन्द्रन अश्विनमाथि यो के भइरहेको छ ? यो प्रतिक्रिया विश्वका पूर्व क्रिकेटरहरूको हो । उनीहरूको यस्तो प्रतिक्रियाको कारण पनि छ ।  टेस्ट वरीयतामा दोस्रो नम्बरमा रहेका भारतका अहिलेसम्मका चौथो सबैभन्दा सफल बलर अफ स्पिनर रविचन्द्रन अश्विन इङ्ल्यान्डसँगको चौथो टेस्टमा फेरि पनि अन्तिम ११ खेलाडीमा राखिएन ।  ३४ वर्षीय अश्विनले अहिलेसम्म टेस्टमा चार सय १३ विकेट लिएका छन् । इत...

सिरिजमा अस्ट्रेलियाविरुद्ध बंगलादेशको ऐतिहासिक जित

अस्ट्रेलिया र बंगलादेशबीच जारी पाँच खेलको टी-२० सिरिज बंगलादेशले दुई खेल अगावै ३-० ले कब्जा गरेको छ। बंगलादेशमा जारी टी-२० सिरिजको तेस्रो खेलमा १० रनको जित निकाल्दै बंगलादेशले लगातार तीन खेल जित्दै सिरिज कब्जा गरेको हो।अस्ट्रेलियन युवा बलर नाथन एलिसको विश्व कीर्तिमानी ह्याट्रिकक लिए पनि अस्ट्रेलिया पहिलो जित निकाल्न असफल रह्यो। अष्ट्रेलियाविरुद्ध बंगलादेशले इतिहासमा पहिलो पटक सिरिज जित्न सफल भयो। एलिस टी-२० अन्तर्राष्ट्रियमा डेब्यु खेलमानै ह्याट्रिक गर्ने विश्वका पहिलो बलर बने।बंगलादेशले टस जिते

एन्डरसनको ५ सय विकेट

तीव्र गतिका जेम्स एन्डरसन ५ सय टेस्ट विकेट पूरा गर्ने इङल्यान्डका पहिलो बलर बनेका छन् । टेस्ट क्रिकेटमा ५ सय विकेट पूरा गर्ने उनी विश्वका छैटौं र तेस्रो तीव्र गतिका बलर हुन् ।