दाङको गढवामा सांग्रिला बैंक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दाङको गढवा गाउँपालिका, वडा नम्बर ६ मा शाखा खोलेको छ।

सम्बन्धित सामग्री

फिनटेक एफवान सफ्टले बनाएको नयाँ मोबाइल बैंकिङ एपमा अपग्रेड भयो सांग्रिला बैंक

काठमाडौं। सांग्रिला बैंकले फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनलले निर्माण गरेको मोबाइल बैकिङ एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ। उक्त

सांग्रिला बैंक र दराजबीच अनलाइन सपिङमा छुट दिनेसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ वर्षको अवसरमा दराजसँग अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ ।

दाङको गढवामा सांग्रिला बैंक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दाङको गढवा गाउँपालिका, वडा नम्बर ६ मा शाखा खोलेको छ।

दाङको गढवामा सांग्रिला बैंक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दाङको गढवा गाउँपालिका, वडा नम्बर ६ मा शाखा खोलेको छ।

सांग्रिला बैंक एपीएम खुला टेबल टेनिस प्रतियोगिताको प्रायोजक

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंक नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल एपीएम खुला टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजक बनेको छ । प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ । बैंकले प्रतियोगिता प्रायोजना गर्नेसम्बन्धी सम्झौता गरिएको बताएको छ । प्रतियोगिता पुस १ देखि ३ गतेसम्म ललितपुरको भैंसीपाटीमा हुनेछ । प्रतियोगितामा ३२० खेलाडीले सहभागिता जनाउनेछन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका विभागीय टोलीसँगै स्थानीय क्लबले प्रतियोगितामा स्पर्धा गर्नेछन् ।

सांग्रिला बैंक र सिप्रदी ट्रेडिङ्गबीच कर्जा सेवा सम्बन्धि सम्झौता

काठमाडौं, १७ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. बिच सम्झौता भएको छ । गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी भएको सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कर्जा अधिकृत रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट उक्त कम्पनीका प्रमुख बजार ब्यवस्थापक अणुपमनि ढकालले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात यस बैंकका […]

सांग्रिला बैंक र प्रभुु लाइफ इन्स्योरेन्सबीच बैंंकासुुरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ इन्स्योरेन्सबीच बैंकासुुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सांग्रिला बैंक र एलआईसीबीच बैंकासुुरेन्स सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल एलआईसीबीच बैंकासुुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।