सांग्रिला बैंक र सिप्रदी ट्रेडिङ्गबीच कर्जा सेवा सम्बन्धि सम्झौता

काठमाडौं, १७ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. बिच सम्झौता भएको छ । गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी भएको सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कर्जा अधिकृत रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट उक्त कम्पनीका प्रमुख बजार ब्यवस्थापक अणुपमनि ढकालले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात यस बैंकका […]