‘वाकान्डा फरेभर’ले गर्‍यो हलिउडको उद्धार, विश्वभर ३३० मिलियन डलरको ओपनिङ

काठमाडौं । ‘ब्ल्याक प्यान्थर’को दोस्रो श्रृंखला ‘वाकान्डा फरेभर’ले विश्वभर पहिलो सप्ताहन्त ३३० मिलियन डलरको ओपनिङ गरेको छ । उत्तर अमेरिकामा चाहिं फिल्मले १८० मिलियन डलर कमायो । कोरोना महामारीले समस्याग्रस्त फिल्म हललाई ‘वाकान्डा फरेभर’ले राहत प्रदान गरेको छ । वाकान्डाले यसअघि सन् २०१३ मा ‘हंगर गेम्स : क्याचिङ फायर’ले राखेको १५८ मिलियनको नोभम्बर महिनाको ओपनिङ […]

सम्बन्धित सामग्री

विश्व बक्स अफिसमा ‘ड्युन २’ को आँधी, दुईदिने कमाइ १६० मिलियन डलर

काठमाडौं । तिमोथी चालमेट र जेन्डाया स्टारर साइन्स-फिक्सन हलिउड फिल्म ‘ड्यनु २’ ले विश्व बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । यो फिल्मले सुरुवाती दुई दिन (शुक्रबार र शनिबार) विश्वभर १६० मिलियन डलर कमाएको छ । उत्तर अमेरिकी बक्स अफिसमा मात्र फिल्मले सोही अवधिमा ८० मिलियन डलर कमाएको छ । ‘ड्युन २’ को यो ओपनिङ […]

डंकीको व्यापार एक सय करोड नाघ्यो

काठमाडौं- बलिउड अभिनेता शाहरुख खानको मुख्य भूमिका रहेको डंकीले तीन दिनमा विश्वभर एक सय करोडको व्यापार गरेको छ । कमजोर ओपनिङ गरेको यस फिल्मले सुरुवाती दुई दिनमा उत्साहनजनक व्यापार गर्न सकेको थिएन । राजकुमार हिरानी निर्देशित डंगी २१ डिसेम्बरबाट प्रदर्शनमा आएको हो । पहिलो दिन यस फिल्मले घरेलु बजारमा २९ करोडको व्यापार गरेको थियो । […]

‘सलार’ बन्यो यसवर्ष धेरै ओपनिङ गर्ने भारतीय फिल्म, विश्वभर १७८ करोडको डेब्यु

काठमाडौं । प्रभास स्टारर फिल्म ‘सलार’ले यसवर्ष सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्मको कीर्तिमान रचेको छ । फिल्मले भारतीय बक्सअफिसमा पहिलो दिन ९६ करोड भारु कमाएको छ । शाहरुख खानको फिल्म ‘पठान’ र ‘जवान’को रेकर्ड तोड्दै ‘सलार’ यो वर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । शाहरुख स्टारर फिल्म ‘डंकी’ले २९.२० करोडको ओपनिङ गर्‍यो । […]

विश्वभर ‘लियो’को आक्रामक ओपनिङ : जवान, आदिपुरुष र जेलरको कमाइलाई उछिन्यो

काठमाडौं । थलापति विजय स्टारर भारतीय फिल्म ‘लियो’ले विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो एक्सन–थ्रिलरले जवान, आदिपुरुष र जेलरको पहिलो दिनको कमाइलाई पनि उछिनेको छ । बलिउडको कमाइबारे अध्ययन गर्ने एजेन्सी स्याकलिंकका अनुसार ‘लियो’ले विश्वव्यापी १४० करोड भारुको ओपनिङ गरेको छ । पिंकभिल्लाका अनुसार यसको डेब्यु ओपनिङ १४५ करोड […]

‘मिसन इम्पोसिबल ७’ ले विश्वभर २५० मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण

काठमाडौं । के टम क्रुजले यस यामको बक्स अफिसलाई जोगाउन सक्छन् ? ‘फ्ल्यास’, ‘इण्डियाना जोन्स डायल अफ डेस्टिनी’जस्ता ठूला फ्रेन्चाइजी फिल्मले अपेक्षाअनुसार कमाइ गर्न नसक्दा हलिउडको ग्रीष्मकालीन घरेलु बक्स अफिसको कमाइ २.१ बिलियन डलर मात्र पुगेको छ । यो तथ्यांक गत वर्षको मे १ देखि जुलाई ९ सम्मको भन्दा ६ प्रतिशतले कम हो । यतिबेला […]

जोन विक ४ : विश्वभर १३७ मिलियन डलरको ओपनिङ, नेपालमा करोड हाराहारी

काठमाडौं । केनु रिभ्स स्टारर हलिउड फिल्म ‘जोन विक : च्याप्टर ४’ले पहिलो सप्ताहन्त विश्व बक्स अफिसमा १३८ मिलियन डलरको ओपनिङ गरेको छ । हलिउड संचारमाध्यमका अनुसार यो ओपनिङ सिरिजकै सर्वाधिक हो । यो कमाइ अघिल्लो भागभन्दा ७३ प्रतिशतले उच्च रहेको जनाइएको छ । राम्रो समीक्षाको कारण फिल्मले आक्रामक ओपनिङ गरेको ब्यापार विश्लेषकले बताएका छन् […]

हलिउड फिल्म ‘अवतार २ द वे अफ वाटर’ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै

एजेन्सी । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २ द वे अफ वाटर’लाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सकारात्मक समीक्षा गरेको छ । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’को दोस्रो श्रृंखला १३ वर्षपछि भोलि शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदैछ । उत्तर अमेरिकामा १ सय ७५ मिलियन डलर र भारतमा ५० करोड भारतीय रुपैयाँको ओपनिङ गर्ने प्रक्षेपणको बीच ‘अवतार २’ प्रदर्शन हुन लागेको […]

‘पीएस-वान’ बन्यो धेरै ओपनिङ गर्ने तामिल फिल्म, पहिलो दिन विश्वभर ८० करोड भारु

काठमाडौं । भारतीय बक्सअफिसमा टलिउड पुनः एकपटक बलिउडमाथि हावी भएको छ । ओपनिङको मामिलामा मणिरत्नम निर्देशित फिल्म ‘पीएस-वान’ (पोनियन सेल्भन)को कमाई हिन्दी ‘विक्रम वेधा’भन्दा अगाडि निस्किएको छ । कुनै तामिल फिल्मलाई प्राप्त भएको यो अहिलेसम्मकै उच्च ओपनिङ हो । जति ‘विक्रम वेधा’को कमाई छ उति ‘पीएस-वान’को तामिलनाडुको दोब्बर कमाइ छ । ऋतिक रोशन र सैफअली […]

‘ब्रह्मास्त्र’ले दुई दिनमै विश्वभरबाट कमायो १६० करोड भारु, नेपालमा दुई करोड

काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड सुपरहिरो फिल्म ‘ब्रह्मास्त्र’ले भारत र विश्वभर उछाल ओपनिङ गरेको छ । फिल्मले भारतमा दुई दिनमै ९३ करोड भारु कमाएको छ भने सोही अवधिमा विश्वभर १६० करोड कलेक्सन गरेको छ । शुक्रबार भारतमा ३७ करोड ओपनिङ गरेको फिल्मले शनिबार ४२ करोड कमाएको थियो । कमाइमा दोस्रो दिन […]