मनिपाल शिक्षण अस्पतालमा रोजगारीको अवसर

अस्पतालले एएनएम/सिएमए/एचए, स्टाफ नर्स, स्पोर्टस् फिजियोथेरापी, इमेजिङ टेक्नोलोजिस्ट, अडियोलोजिस्ट,होस्टेल वार्डेन लगायतका कर्मचारी माग गरेको हो।