आईपीएलका बाँकी खेल के हुन्छ ? निर्णय गर्दै बीसीसीआई
२६ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच हिंसात्मक झडपहरू तीव्र बनेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेलबारे अन्तिम निर्णय आज लिइने भएको छ।
भारतीय क्रिकेट बोर्डका उपाध्यक्ष राजीव शुक्लाले बिहीबार एक अन्तर्वार्तामा भनेका छने, 'हामी …