काठमाडौं, असोज १४ । एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत भएको छ । जीबीओ अवार्ड अन्तर्गत् एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकमकम्पनी’अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफदिइयर’ अवार्ड जितेका हुन् । यी पुरस्कार जितेर विश्वबजार […]