अग्रज खेलाडी भट्टराईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ । पोखरामा हुने ६औं पोखरा स्पोर्टस् अवार्ड–२०७८ अवसरमा उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्रसहित अवार्ड प्रदान गरिने मञ्च महासचिव राजाराम पौडेलले जानकारी दिनुभएको छ । पोखराका अग्रज पर्यटन व्यवसायी समेत रहेका उनी एन्फाका पूर्व उपमहासचिव समेत हुन् […]

सम्बन्धित सामग्री

पोखरा स्पोर्टस् अवार्ड : मर्सानीलाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गतको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले  मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सो अवार्ड प्रदान गरिने जनाएको छ । अवार्डका लागि गठन गरिएको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएर खेलकुदमा योगदान गर्नुभएका …

केडियालाई ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट अवार्ड

केडिया अर्गनाइजेशनका अध्यक्ष ताराचन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित गरिएको छ । केडियालाई नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७२औँ वार्षिक साधारण सभाको अवसरमा सम्मानित गरेको हो । मुलुकको उद्योग तथा व्यापार क्षेत्रको विकास तथा विस्तारमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन केडियाले योगलान गरेको भन्दै चेम्बरले सम्मान गरेको जनाएको छ । ताराचन्द केडिया अर्गनाइजेशनका […]

लामालाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामालाई इन्डियन कुङ्फु फेडरेसन अफ इन्डियाले ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरेको छ । भारतको लखनउमा विश्व कुङ्फु दिवसका अवसरमा आयोजित कार्यक्रममा लामालाई नगद एक...

लामालाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाले ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरेको छ। भारतको लखनउमा विश्व कुङफु दिवसका आयोजित कार्यक्रम लामालाई नगद १ लाख ६० हजार रुपैयाँसहित कदर पत्र प्रदान गरी सम्मान गरिएको हो । नेपाल, भारतलगायत अन्य राष्ट्रमा पनि कुङफु खेलको विकास र विस्तारमा […]

ईमेज अवार्डको २२ औं संस्करण : मह जोडिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान

काठमाडाैँ । नेपाली सांगीतिक उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको २२ औँ ईमेज अवार्ड भव्यताका साथ सम्पन्न भएको छ । आज काठमाडौको सोल्टी होटलमा आयोजना गरिएको टुबोर्ग ईमेज अर्वाडमा नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट १५ विधामा अवार्ड प्रदान गरिएको हो । अर्वाडमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडिलाई लाइफ टाइम अचिभमेन्ट […]

बक्सिङका भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ । छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ अवसरमा उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्रसहित अवार्ड प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । अवार्डको लागि खेलाडी छनोट समितिले यसपटक भट्टराईलाई सम्मान गर्ने निर्णय गरेको हो । पत्रकार […]

मुक्केबाज भट्टराई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित हुँदै

पर्वत : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ।यही असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृहमा मञ्चले आयोजना गर्ने छैटौँ पोखरा स्पोर्ट्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई सम्मानित गरिने भएको हो। भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्र पत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।पूर्व अन्तरराष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा प

प्रथम महिला प्रहरी चैतमायालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

काठमाडौं – नेपाल प्रहरीको ६६ औँ स्थापना दिवसका अवसरमा बुधबार प्रथम महिला प्रहरी चैतमाया डंगोललाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ। प्रहरी प्रधान कार्यालयले हरेक वर्ष प्रदान गर्दै आएको यो अवार्ड यसपटक चैतमायालाई दिइएको हो। चैतमायाले सहायक निरीक्षक-असईबाट अवकाश पाएकी थिइन्। कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउबाले  निष्पक्ष अनुसन्धान र कानून कार्यान्वयन कानूनी राज्यका आधार […]

डा. रिजाललाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

सिजन मिडियाले डा. भोला रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरेको छ । आफ्नो १३औँ स्थापना दिवस र संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा डा. रिजालसहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई अवार्ड तथा सम्मान...

मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

नेपाल समाचारपत्र, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट शनिबार सम्मानित भएका छन् । डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको हो । सागको लगातार तीन संस्करणमा स्वर्ण जित्ने मानन्धर पहिलो नेपाली खेलाडी हुन् । उनले […]