काठमाडाैँ । नेपाली सांगीतिक उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको २२ औँ ईमेज अवार्ड भव्यताका साथ सम्पन्न भएको छ । आज काठमाडौको सोल्टी होटलमा आयोजना गरिएको टुबोर्ग ईमेज अर्वाडमा नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट १५ विधामा अवार्ड प्रदान गरिएको हो । अर्वाडमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडिलाई लाइफ टाइम अचिभमेन्ट […]