विराटनगर – प्रतिबन्धित औषधि ट्रामाडोल र स्पास्पाइनसहित एक युवकलाई प्रहरीले मोरङको उर्लाबारी नगरपालिकाबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार सोमबार राति साढे ९ बजे २९ वर्षीय कोपवन राईलाई मुलुकमा प्रतिबन्धित दुवै औषधिको ठूलो परिमाणसहित पक्राउ गरेको हो। प्रहरी निरीक्षक राजाराम खड्काले पक्राउ परेका राईको साथबाट ट्रामाडोल १ हजार ३ सय र स्पास्पाइन १ […]