युक्रेनलाई अत्याधुनिक रेकट सिस्टिम दिएर अमेरिकाले युद्ध लम्ब्याउन खोजेको रसियाको आरोप

रसियाले युक्रेनमा युद्ध लम्ब्याउन खोजेको आरोप लगाएको छ। युक्रनेलाई आफ्नो रक्षा गर्न अमेरिकाले अत्याधुनिक रकेट दिने घोषणा गरेपछि रसियाले प्रतिक्रिया दिएको हो।  क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले भने, 'अमेरिकाले  नियतवश आगोमा घ्यू' थपेको बताएका हुन्।  उनले अमेरिकाले दिने भनेको उपकरणहरुले  शान्ति वार्ता पुनः सुरु गर्न युक्रेनी नेतृत्वको इच्छुकतामा योगदान नगर्ने समेत…

सम्बन्धित सामग्री

रूसले इरानलाई सैन्य सहायता उपलब्ध गराएको अमेरिकाको आरोप

रुसले इरानलाई हवाई रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ । सैन्य सहयोगले दुई देश रुस र इरानबीचको सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रुपान्तरण गरेको अमेरिकी अधिकारीको आरोप छ । ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले इरान र रुसबीचको सुरक्षा सहयोगको निन्दा गर्नुभएको बीबीसीले जनाएको छ । गएको महिना इरानले पनि रुसलाई सयौँ ब्यालेस्टिक क्षेप्यास्त्रहरु बिक्री गर्न लागेको समाचार सार्वजनिक भएको थियो । युक्रेनले पनि रुसले आफ्नो आक्रमणमा इरानी ड्रोन प्रयोग गरेको आर...

रूसले इरानलाई सैन्य सहायता उपलब्ध गराएको अमेरिकाकाे आरोप

काठमाडौं । संयुक्त राज्य अमेरिकाले रुसले इरानलाई हवाई रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको आरोप लगाएको छ । उक्त सहायताले रुसले युक्रेनमा इरानी ड्रोनहरु प्रयोग गर्ने आशंका उब्जिएको बताइएको हाे । यसले मस्को र तेहरानबीचको रक्षा सम्बन्ध थप मबजुद बनाउने चेतावनी दिएको छ। ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले मस्कोले तेहरानलाई महत्वपूर्ण सैन्य […]

अमेरिकाले नियतवश युद्ध चर्काउन खोजेको रुसको आरोप

मस्को । वासिङटनले युक्रेनलाई अत्याधुनिक क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने बताएपछि रुसले अमेरिकाले नियतवश नै ‘आगोमा घ्यू थप्ने काम’ गरिरहेको आरोप लगाएको छ ।  रुसी सरकारी प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भनेका छन्, “यस्ता हातहतियार आपूर्तिले किभलाई शान्ति वार्ता पुनः थालनीका लागि प्रोत्साहित गर्दैन । वासिङटन रुसले अन्तिम युक्रेनी सैनिकसँग लडोस् भन्ने चाहेको...

अमेरिकाले काबुल विमानस्थलमा रहेका विमान पंगु बनाएर गएपछि बेस्सरी रिसायो तालिबान

अमेरिकाले जानाजान काबुल विमानस्थलमा रहेका विमान र अन्य वाहनहरू नष्ट गरेको आरोप तालिबानले लगाएको छ ।  बदनियत राखेर अमेरिकाले यो काम गरेको तालिबानको भनाइ छ ।  अमेरिकाले हजारौं वाहन, सशस्त्र गाडी र हतियार काबुलमा छोडेको छ । जानुअघि उसले विमानस्थलमा भएका सैन्य विमान बेकामे बनाएर गएको थियो ।  हेलिकप्टरहरूको बाहिरी शीशा फुटाइएको थियो अनि प्राविधि रूपमा पनि नष्ट गरिएको थियो । अमेरिकाले अत्याधुनिक रकेट डिफेन्स सिस्टम पनि नष्ट गरेको थियो ।  अब त्यसको उपयोग तालिबानले गर्न नसक्ने अमेरिकाक...