राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन : संक्रमणकालीन न्याय प्रक्रिया अन्तिम चरणमा, समर्थनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

हामी हाम्रो अद्वितीय, राष्ट्रिय स्वामित्वको, मौलिक शान्ति प्रक्रिया टुंग्याउने निकट अवस्थामा छौँ ।

सम्बन्धित सामग्री

‘छिचोलियो’ संक्रमणकालीन न्याय प्रक्रिया

संसद्मा संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयकको प्रक्रिया अघि बढिरहँदा नेताहरूले यसलाई राजनीतिक ‘ब्रेक थु्र’ (छिचोलिएको) भनेका छन्।

‘सर्वोच्चको फैसलाअनुसार संक्रमणकालीन न्याय अघि बढाऊ’

जवाफदेहिता निगरानी समितिले सर्वोच्च अदालतले गरेका विभिन्न फैसलाबमोजिम संक्रमणकालीन न्याय प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

आममाफी नदिने कानुन बनाउन द्धन्द्ध पीडितद्धारा कानुनमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, ६ बैशाख । द्धन्द्ध पीडित मैत्री संक्रमणकालीन न्याय प्रक्रिया तत्काल अवलम्बन गर्न माग गर्दै कानुन मन्त्री गोबिन्द बन्दीलाई ज्ञापनपत्र बुझाइएको छ । द्धन्द्ध पीडित राष्ट्रिय संजालले सोमबार मन्त्रालयमा पुगेर शान्ति प्रक्रियाको अभिन्न अंगको रुपमा रहेको द्धन्द्ध कालमा उल्लघंनका पीडितहरुलाई न्याय प्रदान गर्न सरोकार निकाय संवेदनशील नभएको भन्दै न्याय प्रक्रिया तत्काल अवलम्बन गर्न माग गर्दै […]

संक्रमणकालीन न्याय प्रक्रियामा पीडित सधैं असन्तुष्ट

संक्रमणकालीन न्याय प्रक्रिया जटिल बन्दै गइरहेका बेला सरकारले आफूखुसी देखावटी काम गरेको आरोप लगाउँदै द्वन्द्वपीडितले असहमति जनाएका छन्। द्वन्द्वपीडितका लागि भनिएको संक्रमणकालीन न्याय प्रक्रिया थालिएदेखि नै पीडितले सधैं असन्तुष्टि जनाउँदै आएका छन्।

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन पाँच सदस्यीय समिति गठन :: Pahilopost.com

काठमाडौं: कानुन मन्त्री भानुभक्त ढकालले संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन गठन भएका दुई आयोगहरुका सदस्य छनोट गर्न पाँच सदस्यीय समिति गठन हुने बताएका छन्। द्वन्द्व पीडित साझा चौतारीले निर्माण गरेको वृत्तचित्र 'चह्राइरहेको घाउ' सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। 'विगतमा आयोग बनाइयो। काम गरेका छन्। पदाधिकारीको म्याद सकिएपछी आयोगको म्याद रहेन। त्यसबीच