आममाफी नदिने कानुन बनाउन द्धन्द्ध पीडितद्धारा कानुनमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, ६ बैशाख । द्धन्द्ध पीडित मैत्री संक्रमणकालीन न्याय प्रक्रिया तत्काल अवलम्बन गर्न माग गर्दै कानुन मन्त्री गोबिन्द बन्दीलाई ज्ञापनपत्र बुझाइएको छ । द्धन्द्ध पीडित राष्ट्रिय संजालले सोमबार मन्त्रालयमा पुगेर शान्ति प्रक्रियाको अभिन्न अंगको रुपमा रहेको द्धन्द्ध कालमा उल्लघंनका पीडितहरुलाई न्याय प्रदान गर्न सरोकार निकाय संवेदनशील नभएको भन्दै न्याय प्रक्रिया तत्काल अवलम्बन गर्न माग गर्दै […]