काठमाडौँः प्रमाणीकरण गर्ने वा फिर्ता पठाउने भन्ने समयसीमा सकिन एक दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक फिर्ता गरेकी छिन्। साउन १५ गते विधेयक प्रमाणीकरणका लागि पठाइएको थियो। सोमबार १५ दिनको सीमा सकिँदै थियो।
राष्ट्रपतिले फिर्ता गरेको यो दोस्रो विधेयक हो। यसअघि राहदानी विधेयक पनि फिर्ता भएको थियो।
विधेयक फिर्ताका जानकारी प्रतिनिधि सभालाई…