खेतीपातीमा व्यस्त पूर्वसभामुख महरा

२६ जेठ, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लागेका छन् । उनले बारी जोत्दै गरेको एउटा फोटो हालै सार्वजनिक भएको छ । उनी तीन दिन अगाडि रोल्पा गएका थिए । खेतिपातीको समय …

सम्बन्धित सामग्री

हाजिरी जमानीमा रिहा भए पूर्वसभामुख महरा

बिरामी रहेका महरालाई जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा सिआइबीले हिरासतमुक्त गरेको हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इलेक्ट्रिक चुरोट भेपमा लुकाएर भएको साढे नौ किलो सुन तस्करीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएका पूर्वसभामुख कृष्णबहादुर...

पूर्वसभामुख महरा : विहान डिस्चार्ज वेलुका भर्ना, सुनकाण्डमा बयान सुरु

काठमाडौँ : सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको आजदेखि सरकारी वकिलसमक्ष बयान सुरु भएको छ। बयानका लागि आज सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएका महराको भोलि पनि बयान जारी रहने सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।सुन तस्करी प्रकरणमा महरा सोमबार पक्राउ परेका थिए। यसअघिका भिभिआइपीकै अनुशरण गरेर महरा प्रहरी हिरासतमा नबसी सिधै नर्भिक अस्पताल भर्ना भएका छन्। उनी आज बिहान बयानका लागि अस्पतालबाट डिस्चार्ज भएर निस्किएका थिए

पूर्वसभामुख महरा नर्भिक अस्पताल भर्ना

सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको छ।...

आजका समाचार : प्रधानमन्त्रीको निर्देशनदेखि पूर्वसभामुख महरा पक्राउ सम्म

प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा आज बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले खाद्य संयुक्त राष्ट्रसङ्घलगायत विकास साझेदार निकायहरूलाई पनि खाद्य रूपान्तरणका कार्यक्रमलाई प्रभावकारी तुल्याउन आग्रह गरेका छन् । खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम कार्यान्वयनमा लैजान प्रधानमन्त्रीको निर्देशन मधेश […]

पूर्वसभामुख महरा र छोरामाथि छानबिन माग

पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि सुन तस्करीमा अनुसन्धान हुनुपर्ने माग संसद्मा उठेको छ । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा संलग्न भएको आरोप लागेको भन्दै सांसदहरूले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।

जातीय विभेद कायमै रहनु दुःखद् : पूर्वसभामुख महरा

पूर्वसभामुख कृष्णबहादुर महराले समुदायमा जातीय विभेद कायमै रहनु दुःखद् भएको बताउनुभएको छ । अझै पनि जातीय विभेद अन्त्यका लागि सङ्घर्ष गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई बुधबार दाङको राप्ती गाउँपालिकास्थित मसुरीयामा सम्बोधन गर्दै महराले मानव जातिमा दुई वटामात्र थर रहेको तर समाजमा अझै पनि दलितको नाममा विभेद …

जातीय विभेद कायमै रहनु दुःखदः पूर्वसभामुख महरा

भालुवाङ – पूर्वसभामुख कृष्णबहादुर महराले समुदायमा जातीय विभेद कायमै रहनु दुःखद् भएको बताएका छन्। अझै पनि जातीय विभेद अन्त्यका लागि सङ्घर्ष गर्न आवश्यक रहेको उनको भनाइ छ। नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई आज दाङको राप्ती गाउँपालिकास्थित मसुरीयामा सम्बोधन गर्दै महराले मानव जातिमा दुई वटामात्र थर रहेको तर समाजमा अझै पनि दलितको नाममा विभेद […]

एमसीसी पारित गर्न ओलीले पटक–पटक दबाब दिएका थिए, मैले मानिन : पूर्वसभामुख महरा

नेकपा (माओवादी केन्द्र) प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले आफू सभामुख भएको बेला निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित गर्न दबाब दिएको खुलासा गरेका छन् । आफू सभामुख भएको बेला तत्कालीन नेकपा अध्यक्षसमेत रहेका ओलीले तीन–तीनपटक दबाब दिँदासमेत एमसीसी सम्झौता पारित गर्न सहमत नभएपछि उनीसँग आफ्नो सम्बन्ध बिग्रेको महराले बताएका छन् । ‘म त्यतिबेला सभामुख थिएँ र प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो । उहाँले मलाई तीनपटकसम्म यसलाई पास गरौं भन्नु...

पूर्वसभामुख महरा भन्छन्– अमेरिकी सरकारको जवाफ चाहिन्छ, एमसीसीले भनेर पुग्दैन

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराको सम्बन्ध विशेषरुपमा जोडिएको छ । किनभने, महरा सभामुख रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एमसीसी सम्झौता संसद्मा टेबुल गर्न पटक–पटक ‘दबाब’ दिएका थिए । तर, सभामुख महराले प्रधानमन्त्री ओलीको आग्रहलाई मानेनन् र दुईबीचको सम्बन्धमा दरार आयो ।प्रधानमन्त्री र सभामुखको सम्बन्धमा एमसीसीले दरार ल्याएको विषयलाई स्वीकार्दै महराले रातोपाटीसँग