पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि सुन तस्करीमा अनुसन्धान हुनुपर्ने माग संसद्मा उठेको छ । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा संलग्न भएको आरोप लागेको भन्दै सांसदहरूले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।