दक्षिण अफ्रिकासँग हार्‍यो भारत

दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतलाई ३१ रनले पराजित गरेको छ ।

सम्बन्धित सामग्री

भारत-दक्षिण अफ्रिका टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द

भारत र दक्षिण अफ्रिका बीचको ३ खेलको टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको छ। आइतबार रातिका लागि तय भएको स्पर्धा खेल सुरु हुनुअघि नै डरबनमा वर्षा भएपछि टससमेत हुन नसकी रद्द भएको हो। दक्षिण अफ्रिका भ्रमणमा रहेको भारत र आयोजक दक्षिण अफ्रिकाबीचको सिरिजको दोस्रो खेल आगामी १२ डिसेम्बरमा पोर्ट एलिजाबेथमा हुने तय भएको […]

भारत तीन फरक कप्तानका साथ दक्षिण अफ्रिका जाने

एजेन्सी – भारतले दक्षिण अफ्रिका भ्रमणको लागि तीन फरक कप्तानीमा टोली घोषणा गरेको छ । भारतले दक्षिण अफ्रिकासँग डिसेम्बर १० देखी जनवरी ३ सम्म समान तीन टि२०, ओडिआई र दुई टेस्ट खेलको सिरिज खेल्नेछ । भारतले सूर्यकुमार यादवको कप्तानीमा टि२० टोली घोषणा गरेको छ । रविन्द्र जडेजा टि२० मा उपकप्तान छन् । तीव्र गतिका बलर […] The post भारत तीन फरक कप्तानका साथ दक्षिण अफ्रिका जाने first appeared on हाम्रो खेलकुद.

नेदरल्यान्डसँग पराजित हुँदै बाहिरियो दक्षिण अफ्रिका, भारत नखेल्दै सेमिफाइनलमा

अस्ट्रेलियामा जारी टी-२० विश्वकपको अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्डसँग १३ रनले पराजित भएको छ। पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकपको समूहचरणबाटै बाहिरिएकाे छ। नेदरल्यान्डसँग दक्षिण अफ्रिका हारेसँगै भारत टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। अब केहीबेरपछि सुरु हुने पाकिस्तान र बंगलादेशबीचको विजेताले सेमिफाइनलमा स्थान बनाउने छ। पाकिस्तान र बंगलादेशबीचको खेल रद्द भएमात्र रनरेटको आधारमा पाकिस्तान सेमिफाइनल पुग्नेछ। […]

नेदरल्यान्ड्ससँग स्तब्ध हुँदै दक्षिण अफ्रिका बाहिरियो

एजेन्सी – दक्षिण अफ्रिका आइसिसी टि२० विश्वकपमा नेदरल्यान्ड्ससँग १३ रनले स्तब्ध हुँदै सुपर १२ को समूह बी बाटै बाहिरिएको छ । सेमिफाइनलमा पुग्न निर्णायक खेलमा नेदरल्यान्ड्ससँग स्तब्ध भएपछि भारत स्वत सेमिफाइनलमा पुगेको छ । पाकिस्तान र बंगलादेशको विजेता टोली सेमिफाइनलमा पुग्नेछन् । बंगलादेश र पाकिस्तानबीच अव प्रतिस्पर्धा हुँदैछ । जितको लागि १ सय ५९ रनको […]

विश्वकपमा आज उपाधि दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज उपाधिका दुई दाबेदार टोली भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः ४५ मा पर्थमा सुरु हुनेछ । भारत र दक्षिण अफ्रिका दुबै उपाधिका दाबेदार टोली हो । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो । भारत […]

भारत भर्सेस दक्षिण अफ्रिका : जब मैदानमा सर्प प्रवेश गर्यो

भारत र दक्षिण अफ्रिका विरुद्धको दोस्रो टी–२० खेलमा रोचक घटना भएको छ । खेलको दौरान मैदानमा सर्प प्रवेश गरेपछि खेल केहीबेर रोक्नु परेको थियो ।खेलमा भारतीय इनिङ्सको क्रममा आठौं ओभरमा सर्प मैदानमा प्रवेश गरेको थियो । जसका कारण खेल केही मिनेट रोकिएको थियो । त्यतिबेला रोहित शर्मा र केएल राहुल ब्याटिङ गरिरहेका थिए । केशव महाराज आठौं ओभरको सुरुमा बलिङ गर्न आएका थिए। ओभर सुरु हुनुअघि दक्षिण अफ्रिकाका केही खेलाडीहरू मैदानमा सर्प रहेको जानकारी दिएका । त्यसपछि ग्राउन्ड स्टाफलाई फिल्डमा बोलाइयो ।

निर्णायक टी-२० खेल्दै भारत-दक्षिण अफ्रिका

भारत र दक्षिण अफ्रिकाबीच जारी ५ खेलको टी(२० अन्तराष्ट्रिय सिरिजको अन्तिम खेल आइतबार बैङ्ग्लोरमा हुँदै छ। के एम चिन्नस्वामी स्टेडियममा हुने खेलले सिरिज जित्ने टिमको तय गर्ने छ। अघिल्ला ४ खेलको समाप्तिमा सिरिज २-२० को अबस्थामा रहेको छ। दुबैका लागि यो सिरिज ऐतिहासिक मानिएको छ। भारतले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा टी-२० सिरिजमा हराएर जित्न सकेको छैन्। त्यसोत दक्षिण अफ्रिका पनि भारतीय भूमिमा टी(२० सिरिजमा आफ्नो दबदबा कायम राख्न चाहन्छ।दक्षिण अफ्रिकाले पहिलो पटक २०१५(१६ मा टी-२० अन्तराष्ट्रिय स

आईसीसी महिला विश्वकप : दक्षिण अफ्रिका सेमिफाइनलमा

दक्षिण अफ्रिका आईसीसी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  वेष्ट इन्डिज विरुद्धको खेल खराब मौसमको कारण स्थगित भएपछि दक्षिण अफ्रिका सेमिफाइनल पुगेको हो । पानी परेका कारण ढिलो सुरु भएको खेललाई २६ ओभरमा छोट्याइएको खेलले ११ औ ओभरबाट निरन्तरता पाउन नसकेपछि खेल रद्द गर्नुपरेको थियो ।  यता सात खेलमा सात अंक रहेको वेष्ट इन्डिजको विश्वकपको यात्रा अब भारत र इंग्ल्याण्डको खेलको नतिजामा भरपर्ने छ । खेलमा वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेपछि दक्षिण अफ्रिका ब्याटिङमा आएको थियो । १० ओभ

भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिलको भाइरस जटिल प्रकारकोः डब्लुएचओ

काठमाडौं, बैशाख २९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताको रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको सङ्क्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै यस विषयमा […]