सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ: राष्ट्रपति सहभागी हुने

काठमाडौं । बडादशैँ अन्तर्गत सप्तमी तिथि घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, […]

सम्बन्धित सामग्री

फूलपातीकाे अवसरमा भाेलि सैनिक मञ्च टुँडिखेलमा बढाइँ

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतवार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुने भएको छ । उहाँ नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।  बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ । फूलपातीको अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिने छ । ...

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति भण्डारी सरिक हुने

काठमाडौं, १५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने भएका छन् । उनी नेपाली सेनाको परमाधिपति हुन् । बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ । सो अवसरमा सेनाले परेड प्रस्तुत […]

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने भएको छ । उनी नेपाली सेनाको परमाधिपति छन् ।

आइतबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने भएकी छन् । उनी नेपाली सेनाको परमाधिपति समेत हुन् ।बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ । सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिनेछ ।कोभिड&n

सेनाको दसैँ : टुँडिखेलमा फूलपाती बढाइँ, शक्तिको पूजा

काठमाडौं । बडादसैँको फूलपातीमा नेपाली सेनाले राष्ट्रिय समारोहका रुपमा ‘फूलपाती बढाइँं’ गर्दै आएको छ । सेनाले सो परम्परालाई यसपालि पनि निरन्तरता दिँदैछ । हनुमानढोकामा फूलपाती भित्र्याएपछि सैनिक मञ्च, टुँडीखेलमा बढाइँ गर्ने पुरानै प्रचलन हो ।नेपाली सेनाले आयोजना गर्ने फूलपाती बढाइँंमा राष्ट्रपति विद्या भण्डारी सहभागी हुने परम्परा रहँदै आएको छ । अहिलेको दसैँमा कोभिड–१९ प्रोटोकल पालना गरेर फूलपाती बढाइँं आयोजना गरिएको बताउँछन् सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्याल । कोभिड

टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति सहभागी हुने

नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा गर्ने फूलपाती बढाइँ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएकी छन्।

तस्विरमा फूलपाती बढाइँको रिहर्सल

काठमाडौं : मंगलबार फूलपातीका दिन सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिँदैछ। फूलपाती बढाइँमा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका सरकारी उच्च पदस्त अधिकारीहरु सहभागी हुनेछन्।   सो दिनको तयारीका लागि नेपाली सेनाले आज फूलपाती बढाइँको रीहर्सल गरेको छ। टुँडिखेलमा सेनाले विभिन्न कवाजहरु को रिहर्सल गरेको हो।

सैनिक मञ्चमा फूलपाती बढाइँको दृश्य

काठमाडौं : नेपाली सेनाले शुक्रवार सैनिक मञ्च टुंडिखेलमा फूलपाती बढाइँ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएको फूलपाती बढाइँ समारोहमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गरेको थियो। साथै तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरिएको थियो। बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गर्नुका साथै

फूलपाती बढाइँ प्रतिकात्मक हुने

काठमाण्डाै - नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गर्दैछ । आज दिउँसो झण्डै आधा घण्टा हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी फूलपाती बढाइँ समारोहमा सहभागी हुने कार्यक्रम छ । यसवर्षको फूलपाती बढाइँ साङ्केतिक रुपमा मात्र आयोजना गरिने नेपाली सेनाले जनाएको छ । अघिल्ला वर्षहरुमा सेनाले भव्य समारोह आयोज...