काठमाडौं : नेपाली सेनाले शुक्रवार सैनिक मञ्च टुंडिखेलमा फूलपाती बढाइँ गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएको फूलपाती बढाइँ समारोहमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गरेको थियो। साथै तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरिएको थियो।
बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गर्नुका साथै