काठमाडौं । बडादसैँको फूलपातीमा नेपाली सेनाले राष्ट्रिय समारोहका रुपमा ‘फूलपाती बढाइँं’ गर्दै आएको छ । सेनाले सो परम्परालाई यसपालि पनि निरन्तरता दिँदैछ । हनुमानढोकामा फूलपाती भित्र्याएपछि सैनिक मञ्च, टुँडीखेलमा बढाइँ गर्ने पुरानै प्रचलन हो ।नेपाली सेनाले आयोजना गर्ने फूलपाती बढाइँंमा राष्ट्रपति विद्या भण्डारी सहभागी हुने परम्परा रहँदै आएको छ । अहिलेको दसैँमा कोभिड–१९ प्रोटोकल पालना गरेर फूलपाती बढाइँं आयोजना गरिएको बताउँछन् सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्याल । कोभिड