काठमाडौं, २४ जेठ । अब काठमाडौंमा घर बनाउने प्रयोजनका लागि ४ आना भन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने भएको छ । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको‘ भु–उपयोग नियमावली २०७९’मा यस्तो व्यवस्था गरिएको हो । मन्त्रालयले २३ जेठमा राजपत्रमा प्रकाशित गरेर नयाँ नियमावली सार्वजनिक गरेको हो । त्यस्तै, मन्त्रालयले काठमाडौं उपत्यकामा […]