हेटौँडा- बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार दुई सय २२ घरमध्ये एक हजार २३ घर निर्माण सम्पन्न भएको छ ।
प्रदेश सरकारले कार्यक्रमअन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा जम्मा दुई हजार २२ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाएको बागमती प्रदेश, भौतिक पूर्वाधार...