हेटौंडा : चालु आर्थिक वर्ष २०७९/८० मा वाग्मती प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत १ हजार १४० घर निर्माण गरेको छ। सरकारले कार्यक्रमअन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा कुल दुई हजार २ सय ७५ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाएको थियो।
यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०७६/७७ मा…