जनता आवास कार्यक्रम : चार सय ३७ घर निर्माणाधीन

जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीमा ४३७ दुईकोठे घर निर्माणाधीन अवस्थामा रहेका छन् । न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि सरकारले १० करोड रकम विनियोजन गरेर घर बनाइदिन लागेको हो । गत आर्थिक वर्षदेखि यहाँ उक्त कार्यक्रमअन्तर्गत निर्माणको काम थालिए पनि कोरोना भाइरस सङ्क्रमणका कारण काम प्रभावित बनेको थियो ।जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा २३७ र कैलालीमा २०० घर निर्माण भइरहेको शहरी विकास तथा भवन कार्यालय धनगढीका प्रमुख गोविन्द देवकोटाले जानकारी दिए । “चालू आर्थिक वर्षमा

सम्बन्धित सामग्री

जनता आवास कार्यक्रम : एक हजार घर निर्माण

हेटौँडा- बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार दुई सय २२ घरमध्ये एक हजार २३ घर निर्माण सम्पन्न भएको छ । प्रदेश सरकारले कार्यक्रमअन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा जम्मा दुई हजार २२ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाएको बागमती प्रदेश, भौतिक पूर्वाधार...

जनता आवास कार्यक्रम : एक हजार घर निर्माण

हेटौँडा- बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार दुई सय २२ घरमध्ये एक हजार २३ घर निर्माण सम्पन्न भएको छ । प्रदेश सरकारले कार्यक्रमअन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा जम्मा दुई हजार २२ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाएको बागमती प्रदेश, भौतिक पूर्वाधार...

जनता आवास कार्यक्रम : वाग्मती प्रदेशमा बने एघार सय ४० घर

हेटौंडा : चालु आर्थिक वर्ष २०७९/८० मा वाग्मती प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत १ हजार १४० घर निर्माण गरेको छ। सरकारले कार्यक्रमअन्तर्गत उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा कुल दुई हजार २ सय ७५ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाएको थियो। यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०७६/७७ मा…

जनता आवास कार्यक्रम : सुदूरपश्चिमका ४ जिल्लामा १ हजार ४ वटा घर निर्माण

डाेटी – जनता आवास कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका चार वटा जिल्लामा एक हजार चार वटा घर निर्माण भएका छन् । भौतिक पूर्वाधार मन्त्रालय सुदूरपश्चिम प्रदेशको ११ करोड ४७ लाख रुपैयाँभन्दा बढीकाे लगानीमा घरहरू निर्माण भएका हुन् । सुदूरपश्चिममा २०७४ सालदेखि जनता आवास कार्यक्रम लागू भएको थियो । सहरी विकास तथा भवन कार्यालय दिपायल, राजपुरअन्तर्गत सुदूरपश्चिमका पहाडी जिल्लाहरू डोटी, डडेल्धुरा,अछाम र बाजुरामा घरहरू निर्माण भएका हुन् । सरकारले घरवासविहीन दलित समुदायका लागि घरहरू निर्माण गरेको थियो...

जनता आवास कार्यक्रम : मकवानपुर र चितवनमा घर बन्दै

मकवानपुर – गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ । गत आर्थिक वर्ष २०७७-७८ मा ती घर निर्माणको सम्झौता भएको सहरी विकास तथा भवन निर्माणको कार्यालय हेटौँडाले जनाएको छ । दुई सय घर निर्माणका लागि छनोट भए पनि १९८ घर […]

‘गलाको पासो’ बन्दै जनता आवास कार्यक्रम

म्याग्दी, असार ३१ । जनता आवास कार्यक्रमबाट घर बनाएकी बेनी नगरपालिका–५ पुलाचौरकी टीकाकुमारी सार्कीको थाप्लोमा ऋण थुपारिएको छ। घर बनाइसके पनि सार्की अन्तिम भुक्तानी नपाउँदा समस्यामा परेकी हुन्। उनले सरकारले थोपरिदिएको ऋण चुक्ता गर्न नसक्ने अवस्थामा रहेको बताइन्। सार्कीसँगै पुलाचौरकै सर्वे दमाई पनि घर निर्माणका क्रममा ऋणमा डुबेका छन्। अनुदानको आसमा घर निर्माण सके पनि […]

जनता आवास : गरिब ऋणमा डुबेर घरमा बस्न बाध्य

जाजरकोट : संघीय सरकारले बजेट नपठाउँदा जनता आवास कार्यक्रम अन्तर्गत घर बनाएका गरिब परिवार समस्यामा परेका छन्।आर्थिक वर्ष २०७६÷७७ मा लागू भएको यो कार्यक्रमबाट जाजरकोटमा दुई सय घर निर्माण गर्नुपर्नेमा २७ घरधुरीले जग्गा विवादलगायतका कारणले सम्झौता नगरेको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ।एक सय ७३ घरधुरीले मात्र घर निर्माण गरेको कार्यालय प्रमुख प्रवीण कार्कीले जानकारी दिए। संघीय सरकारले सञ्चालन गरेको यो कार्यक्रम सहरी विकास मन्त्रालयले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो।कार्

जनता आवास कार्यक्रम : सुदूरपश्चिममा बल्ल दुई हजार घर निर्माण

विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृतलाई आवासको हक दिलाउन सुरु गरिएको जनता आवास कार्यक्रम प्रभावकारी बन्न सकेको

जनता आवास कार्यक्रम अलपत्र

अनुदान रकम समयमै उपलब्ध नगराउँदा प्रदेश एकका पहाडी जिल्लामा सञ्चालित जनता आवास कार्यक्रम अलपत्र बनेको छ । सरकारी ढिलासुस्तीकै कारण धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका विपन्न दलित, लोपोन्मुख र सीमान्तकृत लाभग्राहीको घर निर्माण अधुरै छ ।

जनता आवास कार्यक्रम अन्योल

बजेट अभावमा जिल्लामा सञ्चालित जनता आवास कार्यक्रम अन्योलमा परेको छ । जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गर्नुपर्ने भए पनि सरकारले रकम नपठाए पछि कार्यक्रम अन्योलमा परेको हो ।