काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्न १७ सदस्यीय कार्यदल गठन गरेको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको हो । कार्यदलमा राखिएका सदस्यहरु यस प्रकार छन् । संयोजक नारायणकाजी श्रेष्ठ सदस्यहरु देव गुरुङ वर्षमान […]