जन्मदिनमा मनोजको समाजसेवा

फिल्म ‘१०० कडा १०’मा व्यस्त हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । फिल्मको सुटिङका लागि पोखरामा रहेका उनले बि एन्ड ब्रोज मेजेन्मेन्ट कन्सल्टेन्सीको व्ययवस्थापनमा विद्यार्थीहरुलाई निःशुल्क छात्रावृत्ति र युवाका लागि निःशुल्क प्राविधिक शिक्षाको घोषणा गरे।

सम्बन्धित सामग्री

२३ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौं । समाजसेवामा क्रियाशील २३ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड) दिइएको छ ।  सिजन मिडिया प्रालिले आज आयोजना गरेको कार्यक्रममा उपसभामुख इन्दिरा राना र प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरे ।  उक्त अवार्डबाट सम्मानित हुनेमा एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार केन्द्र (सिविन), मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल, रक्षा नेपालका संस्थापक मेनुका थापा, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक नारायणकुमार श्रेष्ठ, मानव बेचबिखनविरुद्धका अभियानकर्मी इन्द्रराज भट्टराई र टोपबहादुर मल्ल छन् । यस्तै, संरक्षण अभियन्ता बल्लु गुप्ता, समाजसेवीहरू प्रेमकुमार खत्री, सरु सुवेदी, रोजिना विष्ट, दिनेश उप्रेती, हिमालयन एनिमल ट्रष्टका संस्थापक खगेश्वर शर्मा भट्टराई, डोल्पाली चिकित्सक डा. अखण्ड उपाध्याय, व्यावसायिक कृषक यादव ढकाल, सूर्यविनायक नगर अस्पताल र चिकित्सक डा. मनिषा कार्कीलाई पनि उक्त सम्मान दिइएको छ ।  यस्तै विशेष समाजसेवा सम्मानबाट सम्मानित हुनेमा ललितपुरका समाजसेवी सुलोचना शाक्य, लायन्स इन्टरनेसनलका सेकेण्ड सेञ्चुरी एम्बेसडर अनन्तप्रसाद भेटुवाल, समाजसेवी तथा व्यवसायी लायन मानबहादुर रोका, राष्ट्रिय समाचार समिति (रासस)का शिक्षा पत्रकार प्रकाश सिलवाल, किवानिज क्लब नेपालका डिस्ट्रिक्ट डिभिजन–३ एलटी गभर्नर (इलेक्ट) प्रमिला लामिछाने, मकवानपुरको थाहा इन्भेस्टमेन्ट ग्रुप र काठमाडौ्रको बागमती सफाइ महाभियानका प्रतिनिधि छन् ।  सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले समाजसेवामा पुर्याएको योगदानका लागि विभिन्न व्यक्ति र संस्थालाई सम्मान दिइएको बताए ।

रायमाझीलाई ‘मणिराम अभिनव शिक्षा तथा समाजसेवा पुरस्कार’

लामो समयदेखि शिक्षा, समाजसेवा तथा साहित्यमा समर्पित रहँदै आउनुभएका भएका राजधानीको गोकर्णेश्वर नगरपालिका वडा नं ५ निवासी उद्धव रायमाझीलाई मणिराम अभिनव शिक्षा तथा समाजसेवा पुरस्कार प्रदान गरिएको छ । अभिनव साहित्य समाजले शनिबार आयोजना गरेकको कार्यक्रममा प्रतिनिधिसभा अन्र्तगत अर्थ समितिका सभापति सन्तोष चालिसेले रायमाझीलाई नगद रु. १० हजार सहित सम्मान गर्नु भएको हो । कार्यक्रमलाई …

राजनीति पनि एक समाजसेवा हो : प्रकाशमान सिंह

काठमाडौं : पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताएका छन्। आज थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उनले भने, 'राजनीति पनि एक समाजसेवा हो। समाजसेवा भावले नै म राजनीतिमा प्रवेश गरेको हुँ र यसैमा क्रियाशील छु।'    राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजसेवामा समर्पित हुन सकेमात्र देशको कल्याण हुने उनको भनाइ थियो। उनले थापाथली जनकल्याण परिवारले ज्येष्ठ नागरिक, बालबालिका, महिला र

मिठाइदेवीलाई बद्री पहाडी समाजसेवा पुरस्कार

१० वैशाख, काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७९’ मिठाइदेवी विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । झण्डै ७ दशकदेखि सामाजिक न्यायका क्षेत्रमा गरेको महत्वपूर्ण योगदानका लागि समाजले विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कार शान्ति समाजले स्थापना गरेको हो । २०८० साल मङ्सिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा आयोजना […]

कर्मयोगी समाजसेवा पुरस्कार विनोद पहाडीलाई

२५ मंसिर, बुटवल । मानव अधिकार तथा शान्ति समाजले प्रदान गर्दै आएको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार रुपन्देहीका अग्रज पत्रकार एवं पूर्वसांसद विनोद पहाडीले पाएका छन् । आइतबार एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पहाडीलाई नगद १ लाख १० हजार रुपैयाँसहित सम्मान गरेका […]

विनोद पहाडीलाई 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार' प्रदान

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार'–२०७८ विनोद पहाडीलाई प्रदान गरिएको छ।...

निरन्तरको समाजसेवा नै मेरो जित्ने आधार : हसिना शाक्य

समाजसेवा गर्ने क्रममा राजनीतिमा प्रवेश गरेकी हसिना शाक्य विगतदेखि नै विभिन्न संघसंस्थामार्फत समाजसेवामा सक्रिय रहँदै आएकी छन् । समाजसेवाका क्रममा ललितपुर क्षेत्र नम्बर २ मा जनताको घरवस्तीमा पुगेर हिजोका दिनमा आफुले गरेको जनसेवाका कारण यस क्षेत्रका जनताले आफुलाई जिताएर न्याय दिनेमा उनी विश्वस्त छन् । ललितपुरमा बौद्धविहार संघ, महिला संघको नेतृत्वमा रहेर काम गरिसकेकी उनी […] The post निरन्तरको समाजसेवा नै मेरो जित्ने आधार : हसिना शाक्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुपन्देहीका पहाडीलाई समाजसेवा पुरस्कार

१७ जेठ, बुटवल । मानव अधिकार तथा शान्ति समाजले अधिकारकर्मी विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८ प्रदान गर्ने भएको छ । २०७९ मंसिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा पहाडीलाई १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित पुरस्कृत गरिने समाजका केन्द्रीय सभापति गोविन्द खनालले जानकारी दिए । संविधानसभा सदस्य समेत रहेका […]

राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार

कास्की – विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ बाट पुरस्कृत गरिएको छ। पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ रहेको छ। पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार संस्थाको २९औं वार्षिक साधारणसभाका अवसरमा शनिबार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति […]