काठमाडौँ । शनिबार रातिदेखि नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायललगायतका स्थानहरुमा पेट्रोलको […]