रुसको हमलाका बावजुद युक्रेनलाई लडाकु विमान नपठाउने कारण अमेरिकाले खुलाएको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले यदि उनको देशले लडाकु विमान पठायो भने सम्भवतः रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई युद्ध बढाउने संकेतका रुपमा हेर्न सक्ने बताएका छन् । जोन किर्बीका अनुसार यदि अमेरिकाले युक्रेनलाई लडाकु विमान पठायो भने राष्ट्रपति भ्लादिमिर पुटिनलाई यो गलत बुझाइ हुन सक्थ्यो र यो युद्ध बढाउनका लागि हुन सक्थ्यो ।‘हामी सबैलाई थाहा छ , यो युद्ध पहिले जस्तै नराम्रो स्थितिमा छ । यस