पोखरा महानगर प्रमुख आचार्य र एसियाली विकास बैकका कार्यकारी निर्देशकबीच  भेटवार्ता

कास्की ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबिच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा एडिबीको सहयोगमा सञ्चालित सहरी पूर्वाधार र जीवन सुधार परियोजना सहित पोखराको दिगो पर्यटन विकासका सम्भावना लगायत विषयमा छलफल भएको छ । हाल एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ […]

सम्बन्धित सामग्री

विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : महानगर प्रमुख आचार्य

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले देश विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य हुने बताएका छन् । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि लेखनाथमा सञ्चालित १९औँ संस्करणको लेखनाथ महोत्सव समापन समारोहमा उनले निजी क्षेत्रसँगको साझेदारीमा विकासका गति बढाउन सकिने बताए। पोखरालाई पर्यटकीय राजधानी घोषणा […]

पोखराका पूर्वाधार अपाङ्गतामैत्री बनाउँछौं : महानगर प्रमुख आचार्य

पोखरा- पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले निर्माण गर्ने पूर्वाधार अपाङ्गतामैत्री बन्ने बताएका छन् । ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाद्वारा आयोजित कार्यक्रममा उनले आगामी दिनमा महानगरले निर्माण गर्ने सबै संरचना अपाङ्गतामैत्री बन्नेमा जोड दिएका हुन् । यस दिवसले अपाङ्गताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रित गर्ने […]

पोखरा महानगर प्रमुख आचार्य र एडीबीका कार्यकारी निर्देशक सुलेमानबीच भेट

पर्वत : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा एडीबीको सहयोगमा सञ्चालित शहरी पूर्वाधार र जीवन सुधार परियोजना सहित पोखराको दिगो पर्यटन विकासका सम्भावना लगायत विषयमा छलफल भएको छ। हाल एडीबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजना अन्तरगत सडक सुरक्षा उपायहरूको योजना सहित विद्यमान सडक र ढलको स्तरोन्नति, शहीद चोक–तीनकुने–राधाकृष्ण मार्ग&

पोखरालाई पर्यटक राजधानी बनाउने अभियान जारी : पोखरा महानगरपालिका प्रमुख आचार्य

-धनराज आचार्य प्रमुख, पोखरा महानगरपालिका सामाजिक क्षेत्रमा समेत आफ्नो सफल पहिचान बनाउनु भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पोखरालाई मुलुककै पर्यटकीय शहर बनाउने प्रण गर्नुभएको छ । तर, उहाँले निर्वाचनमा व्यक्त गरेको प्रतिवद्धता भने पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमुखमा मैदानमा उत्रनु भएका उहाँ अहिले पोखरालाई अझै व्यवस्थित शहर […]

पोखरेलीको सपना पूरा भयो  : महानगर प्रमुख आचार्य

पोखरा– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ४७ वर्षपछि पोखरेली जनताको सपना पूरा भएको बताएका छन् । आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा प्रमुख आचार्यले विमानस्थल सञ्चालनमा आएसँगै पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्ने बताए । विमानस्थल सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै उनले विमानस्थल सञ्चालनका समस्याका रुपमा रहेका ल्याण्डफिल साइटको […]

भूमिहीनले लालपुर्जा पाइँदैन कि भन्नेमा शंका नगर्नुस् : प्रमुख आचार्य

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कुनै पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी लालपुर्जाविहीन नहुने बताएका छन् । पोखरा महानगरपालिका वडा नं.१४ मा जग्गाधनी पुर्जाको निस्सा वितरण गर्दै प्रमुख आचार्यले नागरिकको संवैधानिक अधिकारको प्रत्याभूतिका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका हुन् । “वर्षौँदेखि यहाँहरुको अव्यवस्थित तरिकाले अन्यौलता बिचमा रहेका सबै कुराहरू सकिएका छन्,” उनले भने, “अव आफ्नो लालपुर्जा पाइँदैन कि भन्ने कुराको कुनै शङ्का छैन, तपाईहरु सबै

पोखराका प्रमुख आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छन् । मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उनी देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिएको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षता रहने समितिमा सात वटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । प्रमुख आचार्यलाई […]

शेखर कोइरालाका प्रचार प्रमुख आचार्य महाधिवेशन प्रतिनिधिमै पराजित

काठमाडौंः सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेको शेखर कोइरालका प्रचार प्रमुख पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। मोरङ क्षेत्र नम्वर २ बाट उनी महाधिवेशन प्रतिनिधिको चुनावमा  लज्जास्पद रुपमा पराजित भएका छन्। उनी शेखर कोइरालाको प्रचार अभियानमा अगुवा हुन्। कोइरालाकै जिल्लाबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि कोइराला निकै कमजोर भएका छन्। बिहीबार बिहान…

रामदेव र आचार्य बालकृष्ण काठमाडौँ आइपुगे

काठमाडौँ– भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौँ आइपुगेका छन् । शुक्रबार काठमाडौँमा आयोजना हुने पतञ्जली योगपीठको कार्यक्रमका लागि उनीहरु काठमाडौँ आएका हुन् । पतञ्जलीले शुक्रबार दुईवटा अध्यात्मिक टेलिभिजन च्यानल लञ्च गर्दैछ । सोही कार्यक्रमका लागि उनीहरु काठमाडौँ आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बाबा रामदेवले […]

गुजरातका मुख्यमन्त्रीले दिए राजीनामा

२६ भदौ, काठमाडौं । भारतको गुजरात प्रदेशका मुख्यमन्त्री विजय रुपानीले राजीनमामा दिएका छन् । उनले शनिबार प्रदेश प्रमुख आचार्य देवरतसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा दिएपछि मुख्यमन्त्री रुपनीले मुख्यमन्त्रीको रुपमा काम गर्न दिएकामा भारतीय जनता पार्टीप्रति कृतज्ञ रहेको पत्रकारलाई प्रतिक्रिया दिए । उनले आफूले मुख्यमन्त्रीको रुपमा काम गरेको ५ वर्ष धेरै लामो समय भएको बताए […]