विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : महानगर प्रमुख आचार्य

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले देश विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य हुने बताएका छन् । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि लेखनाथमा सञ्चालित १९औँ संस्करणको लेखनाथ महोत्सव समापन समारोहमा उनले निजी क्षेत्रसँगको साझेदारीमा विकासका गति बढाउन सकिने बताए। पोखरालाई पर्यटकीय राजधानी घोषणा […]

सम्बन्धित सामग्री

पोखराका पूर्वाधार अपाङ्गतामैत्री बनाउँछौं : महानगर प्रमुख आचार्य

पोखरा- पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले निर्माण गर्ने पूर्वाधार अपाङ्गतामैत्री बन्ने बताएका छन् । ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाद्वारा आयोजित कार्यक्रममा उनले आगामी दिनमा महानगरले निर्माण गर्ने सबै संरचना अपाङ्गतामैत्री बन्नेमा जोड दिएका हुन् । यस दिवसले अपाङ्गताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रित गर्ने […]

पोखरा महानगर प्रमुख आचार्य र एडीबीका कार्यकारी निर्देशक सुलेमानबीच भेट

पर्वत : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा एडीबीको सहयोगमा सञ्चालित शहरी पूर्वाधार र जीवन सुधार परियोजना सहित पोखराको दिगो पर्यटन विकासका सम्भावना लगायत विषयमा छलफल भएको छ। हाल एडीबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजना अन्तरगत सडक सुरक्षा उपायहरूको योजना सहित विद्यमान सडक र ढलको स्तरोन्नति, शहीद चोक–तीनकुने–राधाकृष्ण मार्ग&

पोखरेलीको सपना पूरा भयो  : महानगर प्रमुख आचार्य

पोखरा– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ४७ वर्षपछि पोखरेली जनताको सपना पूरा भएको बताएका छन् । आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा प्रमुख आचार्यले विमानस्थल सञ्चालनमा आएसँगै पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्ने बताए । विमानस्थल सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै उनले विमानस्थल सञ्चालनका समस्याका रुपमा रहेका ल्याण्डफिल साइटको […]