पोखराका पूर्वाधार अपाङ्गतामैत्री बनाउँछौं : महानगर प्रमुख आचार्य

पोखरा- पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले निर्माण गर्ने पूर्वाधार अपाङ्गतामैत्री बन्ने बताएका छन् । ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाद्वारा आयोजित कार्यक्रममा उनले आगामी दिनमा महानगरले निर्माण गर्ने सबै संरचना अपाङ्गतामैत्री बन्नेमा जोड दिएका हुन् । यस दिवसले अपाङ्गताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रित गर्ने […]

सम्बन्धित सामग्री

विराटनगर महानगर प्रमुख नागेश कोइराला मलेसिया प्रस्थान

मोरङ – एसिया प्यासेफिक राष्ट्रका प्रमुख सहरको सञ्जाल सिटीनेतको निर्वाचनका लागि विराटनगर महानगर प्रमुख नागेश कोइराला मलेसिया प्रस्थान गरेका छन्। मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार श्रेष्ठका अनुसार सोमबार मेयर कोइराला मलेसिया प्रस्थान गरेका हुन्। उनका अनुसार सिटी नेटको निमन्त्रण र कार्यकारिणी निर्वाचनमा सहभागिताका लागि मेयर कोइरालाको मलेसिया भ्रमण भएको हो। तीनदिने भ्रमणका क्रममा मेयर कोइरालाले […]

बिरामीसित सुमधुर व्यवहार गर्न वीरगञ्ज महानगर प्रमुख सिंहको निर्देशन

वीरगञ्ज – वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले स्वास्थ्यकर्मीलाई बिरामीसित सुमधुर व्यवहार गर्न निर्देशन दिएका छन्। आइतबारदेखि महानगरमा सुरु भएको मेयर घरदैलो स्वास्थ्य कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य संस्थामा आउने सेवाग्राही तथा बिरामीसित सुमधुर व्यवहार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका थिए। स्वास्थ्यकर्मीको सही र सुमधुर व्यवहारले गर्दा बिरामीको आधा रोग निको हुने उनको भनाइ छ। […]

पोखरामा महानगर प्रमुख र प्रशासकीय अधिकृतको भेला

कास्की । देशका छ वटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा हुने भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा आगामी साउन पहिलो साता भेला आयोजना गरिएको छ । भेलामा प्रदेश सरकार र केन्द्र सरकारसँगको सम्बन्ध महानगरपालिका प्रमुखहरूबीच अनुभव आदान–प्रदान र विविध योजनाका विषयमा छलफल हुने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए । उनले भने, […]

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख साह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट  प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले सो कुरा बताएका हुन् ।महानगर प्रमुख साहले उक्त अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न पनि उक्त चिकित्सालयलाई निर्देशन दिए ।  शिक्षा र स्वास्थ्य भनेको सरकारको प्राथमिक एजेण्डा हो यसलाई सेवाकै रुपमा लिन

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिन महानगर प्रमुख साहको सुझाव

काठमाडौं, २८ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले सो कुरा बताएका हुन् । महानगर प्रमुख साहले उक्त अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको […]

वीरगञ्ज महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारको फराकिलो अग्रता

पर्सा । वीरगञ्ज महानगर प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । मेयरमा जसपा नेपालबाट उम्मेदवारी दिएका राजेशमान सिंहले ४ हजार १७५ मत पाएका छन् भने नेकपा एमालेबाट उम्मेदवारी दिएका विजयकुमार सरावगीले एक हजार ८८४ मत पाएका छन् । सिंहसँग सरावगी २२९१ मतले पछाडि परेका छन् । महानगर प्रमुखमै उम्मेदवार बनेका राप्रपाका गिरीश गिरीले १३४ मत पाएका छन् । यस्तै, उपप्रमुखमा सत्तारुढ गठबन्धनबाटै उम्मेदवार बनेका नेपाली काँग्रेसका इम्तियाज आलमले २ हजार ८१६ मत पाएका छन् । उन

वीरगञ्ज महानगर प्रमुख सरावगीले दिए राजीनामा

वीरगञ्ज महानगर प्रमुख विजय सरावगीले राजीनामा दिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मेयर पदका लागि उम्मेदवार बन्ने तरखरमा रहेका सरावगीले राजीनामा दिएका हुन् ।सरावगीले उपप्रमुख शान्ति कार्कीलाई राजीनामापत्र बुझाएका हुन् । सरावगीले बिहीबार दिउँसो राजीनामा बुझाएको उपप्रमुख शान्ति कार्कीले जनाइन् । ‘शनिबार १० बजेदेखि लागु हुनेगरी बिहीबार दिउँसो उहाँले राजीनामा बुझाइसक्नु भएको छ,’ उनले भनिन् ।स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार (वैशाख ११ र १२ गते) उम्मेदवारक

भरतपुर महानगर प्रमुख दाहाल र कतारका राजदूतबीच भेट

चितवन- भरतपुर महानगर प्रमुख रेनु दाहालसँग  नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार शिष्टचार भेट गरेका छन् । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो ।  राजदूत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि […]