टीआरसीमा सहमति जुटाउन संसदीय उपसमिति सक्रिय

२२ भदौ, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन थप सात दिनको समय पाएको संसदीय उपसमिति सक्रिय भएको छ । अनौपचारिक छलफलमा रहेका समिति सदस्यहरु आइतबार औपचारिक छलफलमा जुट्दैछन् । उपसमिति सदस्य सन्तोष परियारका अनुसार आइतबार बिहान साढे ८ बजे उपसमितिको बैठक बोलाइएको छ । अब बस्ने बैठकले प्रतिवेदन लेखनको कार्य सुरु गर्ने जनाइएको छ […]

सम्बन्धित सामग्री

सम्पत्ति शुद्धिकरण विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन

काठमाडौं । सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ मा सहमति जुटाउन उपसमिति गठन भएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले विधेयकमाथस् दफावार छलफल गरेर प्रतिवेदन बुझाउने जिम्मेवारीसहित सहमति जुटाउन ११ सदस्यीय उपसमिति गठन गरेको हो । सबै दलको प्रतिनिधित्व रहनेगरी […]