प्रधानमन्त्रीमा सहमति जुटाउन गठबन्धनका नेताको छलफल बालुवाटारमा

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। अब बन्ने सरकारमा प्रधानमन्त्री पदमा सहमति जुटाउन गठबन्धनको बैठक बसेको हो। देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेका छन्। दुबैजनाले एक अर्कालाई प्रधानमन्त्री बनाउन दाबाब बढाइरहेका बेला बैठक सुरु भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवारसम्म…

सम्बन्धित सामग्री

प्रदेश सरकारको नेतृत्वमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

प्रदेश सरकार गठनको मिति नजिकिएसँगै दलहरू सहमति जुटाउन छलफल गर्दैछन् । सबै प्रदेशको भागबण्डा मिलाउने गरी सत्ता गठबन्धनका नेताहरूले छलफल गर्न लागेका हुन् । शनिबार न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन कार्यदलले शीर्ष तहमा बुझाएको थियो । त्यसपछि नेताहरू छलफलमा जुटेका थिए ।

सिट भागवण्डामा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विश्वास गरिएको छ । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज पनि बैठक सुरु …

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै, सहमति हुने आशा

काठमाडौं असोज १८ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ बजे बस्ने तयारीमा रहेको बैठकबाट अन्तिम टुंगो लगाउने दलहरूको तयारी छ । यसअघि सोमवार सिट बसेपनि बाँडफाँटबारे निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो । सोमबारको बैठकमा सबै पक्षबीच मिहिन ढंगले छलफल भएको थियो […]

गठबन्धनको बैठक सकियो, पुनः ४ बजे बस्दै

काठमाडौं, ४ असोज । सत्तारुढ दल पाँचदलिय गठबन्धनका शीर्ष नेताबीचको बैठक सकिएको छ । बैठक फेरी बेलुका ४ बजे बस्ने स्रोतले जनाएको छ । प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदलको बैठक करिब २ घण्टा बालुवाटारमा बसेर बसेको हो । बिहानीको बैठकमा सिटबारे सामान्य छलफल भएको र साझ बस्ने बैठकमा ठोस छलफल हुने जनाइएको […]

कार्यदलसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । कार्यदलसहितको बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।सीट बाँडफाँटको अन्तिम सहमति  जुटाउन कार्यदलको सदस्यसहित शीर्ष नेताहरु बैठक बस्न लागेको कार्यदलका एक नेताले बताए ।  सीट बाँडफाँटमा सहमति नजुटेपछि यसअघि पटक पटक बसेको बैठक निष्कर्षविहीन भएको  थियो ।बैठकमा सिट बाँडफाँटसहित आगामी चुनावको तयारीबारे पनि छलफल हुने बताइएको छ ।

गठबन्धनको प्रतिवेदनमाथि शीर्ष नेताको गृहकार्य

आधार, मापदण्ड र सिट बाँडफाँडको विकल्पसहित कार्यदलले तयार पारेको प्रस्तावमाथि सहमति जुटाउन शीर्ष नेताले निर्णायक गृहकार्य थालेका छन् । कार्यदलले दिएको प्रतिवेदनमाथि आइतबार छलफल गरेका गठबन्धनका शीर्ष नेताहरूले सोमबारसम्म धेरैजसो विषय...

सिट बाँडफाँट कार्यदलको बैठक सकियो, के भयो छलफल ?

काठमाडौँ । सिट बाँडफाँट गर्न गठितत सत्तारुढ कार्यदल सहमति जुटाउन असफल भएको छ । कार्यदलको बैठकमा दलहरूले दाबी गरेको सिट संख्यामा लचक नभएपछि सोमबारको कार्यदल बैठक विना सहमति बालुवाटारबाट निस्केको हो ।  सहमति नजुटेपछि कार्यदलले अपुरो प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कार्यदलको अर्को बैठक मंगलबार साँझ ६ बजे बस्ने काँग्रेस महामन्त्री […]

गठबन्धनको बैठक : निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई निर्देशन

१९ भदौ, काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन नसकेका सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई जिम्मा दिएका छन् । ४ मंसिरको चुनाव मिलेर लड्ने सहमति गरेको गठबन्धनका नेताहरुबीच भण्डै एक महिनादेखि निरन्तर छलफल भइरहेको छ, तर अहिलेसम्म सहमति जुट्न सकेको छैन । १६ भदौमा बसेको निर्णायक भनिएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न […]

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । यसअघि सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटमा सहमति जुटाउन आज पुनः बैठक बस्न लागेको हो । सोमबारको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि सहमति जुट्न सकेको थिएन ।  सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । छलफल सहमति निकट पुगेकाले आजको बैठकमा सहमति जुट्न सक्ने कार्कीको दाबी छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सद

बालुवाटारमा गठबन्धनको बैठक : अध्यादेश  र मन्त्रिपरिषद् विस्तारबारे छलफल

मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ गठबन्धन जारी छ । आजको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भइरहेको छ ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र कानुनमन्त्र