उम्मेदवार छान्न अन्तर्वार्ता लिन थाल्याे एमाले ललितपुर

ललितपुर - नेकपा एमाले ललितपुरले आसन्न स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ । एमाले ललितपुर क्षेत्र नम्बर १ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएकाे हो । अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आका...

सम्बन्धित सामग्री

ललितपुर २ प्रदेशसभा २ काे 'क' मा एमाले विजयी

ललितपुर - ललितपुर  क्षेत्र नम्बर २ काे प्रदेशसभा २ काे (क)  मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार रामेश्वर श्रेष्ठ  उहाँ ८ हजार २ सय ९८ मतसहित  विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले ६ हजार ८ सय ५१ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका रिसा श्रेष्ठले ५ हजार ९ सय ७३, हाम्रो नेपाली पार्टीका गंगाराम रिजालले ३ हजार १ सय ६९ मत प्राप्त गर्नुभयो । त्यसै गरी नेपाल मजदुर किसा...

ललितपुर-२ प्रदेशसभा-१ मा एमालेका श्रेष्ठ विजयी

६ मंसिर, ललितपुर। ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा एमाले विजयी भएको छ । मंगलबार समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले जनाएको छ । श्रेष्ठले कुल आठ हजार दुई सय ९८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले छ हजार आठ ५१ […]

ललितपुर – २ मा एमाले र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा

काठमाडौँ- ललितपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी एमाले र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यको चुनाव चिह्न लौरो हो । ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार आज दिउँसो साढे ४ बजेसम्मको मतपरिणाम हेर्दा एमालेका उम्मेदवार […]

ललितपुर-२ मा एमाले अघिअघि, हाम्रो नेपाली पार्टी पछिपछि

५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को जारी मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । दिउँसो १२: ३० बजे मतगणना अनुसार नेकपा एमालेका प्रेमबहादुर महर्जनले ५ हजार ७७८ मतसहित अग्रता बढाइरहेका छन् । उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ४ हजार ६०० मत प्राप्त […]

ललितपुर ३ मा पम्फाले घटाइन् मतान्तर, तोसिमा तेस्रो स्थानमा

ललितपुर क्षेत्र नम्बर तीनमा गठबन्धनबाट उम्मेदवार माओवादीको पम्फा भुसालले एमाले उम्मेदवार अमृत खड्कासँगको मतान्तर घटाएकी छन्। २४ सय १६ मत गन्दा एमालेका खड्काले ७८४ मत ल्याएका छन् माओवादीकी भुसालले ६९४ मत...

ललितपुर-२ को प्रारम्भिक नतिजामा एमाले अगाडि, लौरो दोस्रो

५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । आज बिहान साढे ६ बजेको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १३६७ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् । […]

ललितपुर–३ का एमाले उम्मेदवारले हाले भोट

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार एमालेका अमृत खड्काले मतदान गरेका छन् । खड्काले भैँसेपाटीमा रहेको केन्द्रबाट मतदान गरेका हुन् । यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की तथा सत्ता गठबन्धनकी पम्फा भुसाल उम्मेदवार छन्। तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

ललितपुर महानगरमा एमाले उम्मेदवारको घरदैलो (तस्बिरसहित)

नेकपा (एमाले) ललितपुर महानगरपालिका मेयर, उमपेयर, वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारले शुक्रबारबाट घरदैलो अभियान थालेका छन् । महानगरलाई लालकिल्ला बनाउने दावीसहित उम्मेदवारहरू चुनावी घरदैलोमा लागेको उनीहरुले बताएका छन् ।एमाले जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा परिचित रहँदै गर्दा विजयी हुने सुनिश्चितताका साथ मत माग्न वडा नं ७ र ८ च्यासलबाट अभियान शुरु गरिएको मेयरका उम्मेदवार हरीकृष्ण व्यञ्जनकारले बताए । ‘यस पटक महानगरपालिकामा एमालेले विजय हासिल गर्ने निश्चित भइसक्यो । हाम्रो पार्टीका ने

उम्मेदवार छान्न अन्तर्वार्ता लिन थाल्यो एमाले ललितपुर

नेकपा एमाले ललितपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ । एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएको छ ।अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आकांक्षी रनिता तामाङ र सुनिता तामाङसँग अन्तर्वार्ता लिइएको हो । क्षेत्र नम्बर १ मा मधुसुधन पौडेलको संयोजकत्वमा कार्यदल छ । सदस्यमा तारा सञ्जेल,नवराज सिलवाल र चेतनाथ सञ्जेल छन् ।एमाले अध्यक्ष पुरुषोत्तम आचार्यका

ललितपुर महानगर : मेयरमा हरिकृष्ण ब्यञ्जनकार एमालेको उम्मेदवार

एमालेले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको छ।  एमाले महानगर कमिटीको शनिबार बसेको बैठकले उनलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।  पार्टीको निर्णयअनुसार आफू आगामी निर्वाचनको...