‘आइएमई नेपाल लोकस्टार–२’ प्रायोजकमा जगदम्बा सुपर साइन
हिमालय टेलिभिजनको आयोजनामा हुने रियालिटी सो ‘आइएमई नेपाल लोकस्टार’को दोस्रो सिजनका लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टिल्सअन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ । जगदम्बा स्टिल्सका महाप्रबन्धक मनोज तिवारी...
काठमाडौँ– नेपालको मौलिक लोक संस्कृतिमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोक स्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ । जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालकाबीच आपसी समझदारीमा काठमाडौँस्थित र्याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोहबीच सम्झौता हस्ताक्षर भएको हो। लोक […]
काठमाडौँ – नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी सो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनका लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टिल्सअन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ। जगदम्बा स्टिल्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालबीच काठमाडौँस्थित ¥याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोहबीच सम्झौता हस्ताक्षर भएको हो। लोकस्टारको डिजिटल अडिसन हालै […]
नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रुपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ ।जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालबीच सम्झौतामा हस्ताक्षर भएको हो । लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौं प्रतिभाहरुले लोकस्टार […]
नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ । जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालबीच बिहीबार आयोजित विशेष समारोह बीच सम्झौता हस्ताक्षर भएको हो । लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौँ प्रतिभाहरूले लोकस्टार सिजन २ को उपाधि जित्ने आकाङ्क्षासहित आवेदन गरेका छन् । यी आवेदनमध्ये
नेपालको प्रतिष्ठित निर्माण समूह शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिल्सले एकसाथ दुई ब्रान्डका फलामे छड नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ग्याल्भा प्लस र सुपर साइन नामका दुई उत्पादन नेपाली बजारमा ल्याएको हो ।
जगदम्बा स्टील्सले हालै नेपाली बजारमा ग्याल्भा प्लस र सुपर साइन प्रस्तुत गरेको छ । कम्पनीले केही समयअघि मात्र सिमरास्थित अत्याधुनिक नयाँ प्लान्टको स्थापना गरेर उत्पादन सुरू गरेको हो । शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टील्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो । जसको उत्पादन क्षमता वार्षिक ३ हजार मेट्रिक टन छ । साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि हो ।नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादन कम्पनीको रूपमा जगदम्बा स्टिल्सले विभिन्न प्रकारका स्ट
स्टिल उत्पादक कम्पनी जगदम्बा स्टिल्सले नेपालको औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात गरेको छ ।कम्पनीका अनुसार जगदम्बा स्टिल्सका उत्पादनहरू जगदम्बा सुपर साइन र ग्याल्भा प्लास रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात गर्न थालिएको हो ।कम्पनीले केही समय अगाडी ‘सीआर सिटएन्ड कोइल्स’हरू दक्षिणपूर्वी, मध्यपूर्वी एसियाली देश तथा दक्षिण अफ्रिकामा निर्यात […]
काठमाडौं । जगदम्बा स्टिलले जगदम्बा सुपर साइन र ग्याल्भा प्लसका जस्तापाता तेस्रो मुलुकमा निर्यात गर्न सुरु गरेको छ । कम्पनीका अनुसार रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा जगदम्बा सुपर साइन र ग्याल्भा प्लस जस्तापाताको उच्च माग रहेको र आपूर्ति पनि हुन थालेको छ । जगदम्बा स्टील्सले केही समय अगाडि मात्रै “सीआर सिट […]
काठमाडौं (अस) । जगदम्बा स्टिलका संस्थापक अध्यक्ष शंकरलाल अग्रावालले कम्पनीले ल्याउँदै गरेको नयाँ उत्पादन जगदम्बा सुपर साइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) उद्योगको आधिकारिक उद्घाटन गरेका छन् ।
अत्याधुनिक प्रविधियुक्त उद्योग बाराको सिमरामा छ । सीआरएम मिलको जटिल डिजाइन, जडान कार्य, कमिसनिङ कम्पनीका उपाध्यक्ष प्रभात मिश्राद्वारा गरिएको बताइएको छ । उनी ग्याल्भालुम तथा कलर कटिङ उत्पादन प्रविधि विज्ञ हुन् ।
जगदम्बा स्टिलले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्तापाता भित्र्याउने तयारी गरिरहेको छ ।
जगदम्बा सुपर साइन तथा ग्याल्भा प्लस जस्तापाता उत्पादनले नयाँ आयाम ल्याउनेमा कम्पनी विश्वस्त छ ।
विभिन्न रंगको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर साइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भाप्लस नाम दिइएको हो ।
नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाइन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर साइन तथा ग्याल्भाप्लस अन्य साधारण जस्तापाताको तुुलनामा अधिक मजबुुत र टिकाउ हुने कम्पनीको भनाइ छ ।
जगदम्बा स्टिल्सले स्थापना गरेको सुपर साइन (रंगीन जस्तापाता) र ग्याल्भा प्लस (सादा जस्तापाता)को उद्योग उद्घाटन भएको छ । कम्पनीका संस्थापक अध्यक्ष शंकरलाल अग्रवालले उद्योगको आधिकारिक उद्घाटन गरेका हुन् ।
अत्याधुनिक प्रविधियुक्त दाबी गरिएको...