जगदम्बा स्टिल्सका ग्याल्भा प्लस र सुपर साइन ब्रान्डका छड नेपाली बजारमा

नेपालको प्रतिष्ठित निर्माण समूह शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिल्सले एकसाथ दुई ब्रान्डका फलामे छड नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ग्याल्भा प्लस र सुपर साइन नामका दुई उत्पादन नेपाली बजारमा ल्याएको हो ।